विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आइतबार (भोलि) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले आइतबार मुख्यमन्त्रीको शपथ कार्यक्रम राखिएको जनाएको छ । कार्कीलाई आज प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा […]
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले मनाङ एयरका होलिकोप्टरलाई उडानमा प्रतिबन्ध लगाएको छ । मनाङ एयरका होलिकोप्टर लगातार दुर्घटना भएपछि प्राधिकरणले उडानमा प्रतिवन्ध लगाएको हो । जुलाई ११ मा ९एन–एएमडब्ल्यू र आज ९एन–एएनजे कल साइनका […]
KATHMANDU : The government has opened route permits for public vehicles with effect from Friday. The provision has been made to ease the travel of the public for the upcoming festival of Dashain. With this, […]
काठमाडौं । फ्रान्स, बेल्जियम र पोर्चुगल अर्को वर्ष हुने युरो कप फुटबलमा छनोट भएका छन् । केलिएन एमबाप्पेको दुई गोल मद्दतमा नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै फ्रान्सले युरो कपमा स्थान पक्का गरेको हो । समूह […]
विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् […]
काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । रुम्झाटारबाट लोबुचेका लागि उडेको हेलिकोप्टर बिहान सवा ७ बजे दुर्घटनामा परेको हो । ९ एनएएनजे कलसाइन भएको हेलिकोप्टर दुर्घटना भएको हो । सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा […]
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार र समर्थक सनाखतका लागि नआउने भएका छन् । काग्रेसबाट विद्रोह गर्दै डाक्टर शेखर कोइराला समूह एमालेसँग मिलेका कारण गठबन्धन उम्मेदवार र उनका समर्थक हस्ताक्षर सनाखतका […]
विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नु पूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गरिने भएको छ। आज प्रदेश प्रमुखको कार्यालयले सूचना प्रकाशित गरी भोलि बिहान ८ बजेदेखि २ बजेसम्म सांसदहरूको सनाखत गर्ने जनाएको हो। मुख्यमन्त्री […]
काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई निलम्बन गरेको छ। निर्देशक बसौलालाई तीन महिनाका लागि निलम्बन गरिएको हो। स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार तीन महिनाका लागि निलम्बन गरिएको […]
काठमाडौं । केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन नेपाली कांग्रेस र नेकपा (एमाले) का सांसदहरू प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालय जाने भएका छन्। ४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेकाले […]