२०८२ असार २४, मङ्गलवार , ०१:०४:४४ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

इलाम । भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढी पछि सम्पर्कबिहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन्। पछिल्लो समय उनीहरुले परिवारका सदस्यसँग फोन तथा सामाजिक सञ्जालमा कुरा भएको जनाइएको छ। इलाम नगरपालिका–९ […]

आइतवार, असोज २८, २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनएको ११ औं महाधिवेशनको लागि शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच आफूसँग मध्यपूर्वसहित विश्वभरका एनआरएनएलाई एकताबद्ध बनाउने एजेन्डा […]

आइतवार, असोज २८, २०८०

काठमाडौँ । सनातन हिन्दु धार्मिक परम्पराअनुसार आइतबारदेखि शारदीय नवरात्र सुरु हुँदै छ । शारदीय नवरात्रलाई नौरथा, नवरात्र वा बडादसैं पनि भनिन्छ । नवरात्रको पहिलो दिन घटस्थापना गरेर जमरा राखेसँगै बडादसैं वा नवरात्र सुरु भएको मानिन्छ । नवरात्रमा खास […]

आइतवार, असोज २८, २०८०

काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको छ । भारतको अहमदावादमा भएको खेलमा ४२.५ ओभरमा अलआउट हुँदै पाकिस्तानले जम्मा १९१ रन बनाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान […]

शनिवार, असोज २७, २०८०

काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्की काठमाडौं आएका छन् । शनिबार प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि उनी काठमाडौं आएका हुन् । काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण भएपछि उनी कांग्रेस नेता शेखर कोइरालाको निवासमा पुगेका छन् । […]

शनिवार, असोज २७, २०८०

काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले अराजकका कारण मुलुकमा लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने विषय चुनौतीपूर्ण बनेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले अराजकवादीले मुलुकको परिवर्तनमाथि नै हमला गर्ने गरेको टिप्पणी […]

शनिवार, असोज २७, २०८०

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ स्कुल डाँडामा शुक्रबार राति कारले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ। उर्लाबारी–७ का ५६ वर्षीय वोधविक्रम मुखियालाई कारले ठक्कर दिएको थियो। कारको ठक्करबाट घाइते भएका मुखियाको शुक्रबार […]

शनिवार, असोज २७, २०८०

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै दूतावासले पछिल्लो समय गाजा आसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी […]

शनिवार, असोज २७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की सत्तारुढ गठबन्धनको मुख्यमन्त्री भएको बताएका छन् । कार्की गठबन्धनकै उमेदवारका रूपमा मुख्यमन्त्री बनेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । शनिबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग […]

शनिवार, असोज २७, २०८०

काठमाडौं । कोसी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले राजीनामा दिएका छन् । उनले आज कांग्रेस संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् । थापाले आफूले नैतिक रुपमा राजीनामा दिएको बताएका छन् । कांग्रेसकै […]

शनिवार, असोज २७, २०८०