काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर […]
काठमाडौं । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक आज बिहान ९ः३० बजे बस्ने तय भएको छ । साझा न्यूनतम नीति तथा कार्यक्रमलाई […]
काठमाडौं । कोसी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी- २० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्दै छन् । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर […]
काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटनाएको छ । आज बिहानैदेखि लागू हुने गरी पेट्रोलमा एक र डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घटएको नेपाल आयल निगमले जानकारी दिएको छ । भाउ घटेपछि […]
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रष्टाचार गरेको प्रमाण ल्याए २४ घण्टा भित्रै कारबाही गरिने बताएका छन् । शुक्रबार कोरिया रिटर्नीहरुको छलफलको क्रममा मन्त्री अर्यालले भ्रष्टाचार गरेको पाइए तत्काल कारबाही गर्ने बताएका […]
काठमाडौँ । इजरायलमा मारिएका नेपालीहरूका परिवारलाई इजरायल सरकारले मासिक रूपमा भत्ता उपलब्ध गराउने भएको छ । गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । लर्न एन्ड अर्न […]
काठमाडौं । फिफा यू-१७ विश्वकपमा पनि अब टिम संख्या बढाइने भएको छ । फिफा काउन्सिलले यु-१७ विश्वकपमा ४८ टिम बनाउने निर्णय गरेको हो । यसअघि २४ टिमले खेल्दै आएका थिए । फिफाले पुरुष विश्वकपमा ४८ […]
काठमाडौं । सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार सरकारी वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट केन्द्रीय अध्यक्ष पुनाराम ९मनिराम० ज्ञवालीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । अर्थ मन्त्रालयले […]
काठमाडौ । गाडीको ठक्करबाट कुवेतमा मृत्यु भएका तीन नेपाली युवाको शव तत्काल ल्याउनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले निर्देशन दिएका छन्। वैदेशिक रोजगारीमा कुवेतको महाबुल्ला एरियामा मंगलबार बिहान बाटो काट्ने क्रममा गाडीको […]