२०८२ असार २३, सोमवार , ११:१२:२९ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौँ । राष्ट्रियसभाको भोलि मङ्गलबार दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गरेका हुन्। राष्ट्रियसभाको भोलिका […]

सोमवार, असोज २९, २०८०

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले प्यालेस्टिन चरमपन्थी समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपीन जोशीको सकुशल रिहाइको माग गरेको छ । “हमासद्वारा प्रदर्शित बर्बरता आतंकवादको निकृष्ट उदाहरण हो । इजरायलमा रहेका नेपालीसहित निहत्था नागरिकहरूको […]

सोमवार, असोज २९, २०८०

काठमाडौं । यसवर्ष मनसुनजन्य विपद्का घटनामा परी देशका विभिन्न स्थानमा ६३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार बाढी, पहिरो र अविरल वर्षाका घटनामा परी उनीहरूले ज्यान गुमाएका हुन् […]

सोमवार, असोज २९, २०८०

विराटनगर । युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरबाट तीन यातायात मजदुर पक्राउ परेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, सोही ठाउँका २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालकलाई […]

सोमवार, असोज २९, २०८०

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१० स्थित रत्न राजमार्ग अन्तर्गत पर्ने तोलीखोला पुलबाट हाम फालेका दैलेखको आठबीस नगरपालिका–३ का दिपक कार्कीको उपचारको क्रममा मृत्यु भएको छ। आइतवार राति साढे नौ बजेतिर उनले पुलबाट हाम फालेको प्रहरीले […]

सोमवार, असोज २९, २०८०

काठमाडौं । अमेरिका, इजरायल र इजिप्ट दक्षिणी गाजामा केही घन्टाका लागि युद्ध विराम गर्न तयार भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार युद्ध विरामको समयमा इजिप्टसँगको नाका खुल्ला गरिने छ । तर हमसाले भने युद्ध […]

सोमवार, असोज २९, २०८०

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार कोशी प्रदेशसभा बैठक बोलाइएको छ । २० असोजमा तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाएको बैठकमा उनले राजीनामा घोषणा गरेका थिए । त्यसपछि […]

सोमवार, असोज २९, २०८०

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुने चेतावनी दिएका छन् । एक अमेरिकी टेलिभिजन अन्तर्वार्तामा उनले गाजाका मानिसलाई त्यहाँबाट निस्कन र मानवीय सहायताका लागि करिडोर खोल्न दिनुपर्ने विषयलाई समर्थन […]

सोमवार, असोज २९, २०८०

काठमाडौँ । सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका सर्वसाधारणलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ । मौसमको प्रतिकुलता र एयरलाइन्सहरुको सीमित उडान भएकाले हवाई टिकटमा ठुलाबडाको मात्रै वर्चश्व हुने गरेको […]

सोमवार, असोज २९, २०८०

काठमाडौँ । दसैँको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका अनुसार केही निश्चित सेवाका लागि दसैँ बिदामा पनि देशभरका अदालतहरू खुल्ने छन्। सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले सर्वोच्चसहित देशभरका अदालतमा […]

सोमवार, असोज २९, २०८०