काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै प्रदर्शन गरेको छ । काठमाडौंस्थित इजरायली दूतावास अगाडि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले मंगलबार दिउँसो प्रदर्शन गरेका हुन् […]
काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटको दोस्रो लेगमा नेपालले मंगलबार लाओससँग खेल्दैछ । दोस्रो चरणमा प्रवेश गर्नका लागि नेपालका लागि यो खेल महत्वपूर्ण छ । यस्तै फरवार्ड अञ्जन विष्टका लागि पनि यो खेलमा […]
काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै १६ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै यस्तो […]
काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनामा झण्डै साढे २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स […]
काठमाडौं । नेपालको सबैभन्दा ठूलो तथा पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सोमबार कीर्तिमान कायम भएको छ । यो विमानस्थलबाट सोमबार एकै दिनमा अन्तर्राष्ट्रियतर्फ कुल ११४ उडानरअवतरण भएका छन् । यो एक दिनमा भएको अहिलेसम्मकै धेरै […]
काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी शाह पदमुक्त भएकी छन् । नेकपा (एमाले)बाट निर्वाचित शाह अरु नै दलमा प्रवेश गरेकाले उनी पदमुक्त भएको निर्वाचन आयोगले जनाएको छ । “स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका रौतहट […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको चेतनामाथि प्रश्न नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ पार्टीलाई हेरौं […]
पोखरा । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत डीएसपी मदन कुँवर गण्डकी प्रदेशका उत्कृष्ट प्रहरी प्रमुख बनेका छन् । ६८ औं प्रहरी दिवसको अवसरमा कुँवर सहित अघिल्लो वर्ष उत्कृष्ट कार्यसम्पादन गरेका प्रहरीहरूलाई सम्मान गरिएको हो । […]
काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४० हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता अक्टोबर १६ सम्म ४० हजार ६३ जना संक्रमित भएका छन् । अक्टोबरका १५ दिनमा […]
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालले दशैं, तिहार, छठ, नेपाल सम्वत्, ल्सोसार, उधौली लगायतका चाडपर्वको अवशरमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् । पूर्वप्रधानम खनालले मंगलबार भिडियो मार्फत शुभकामना सन्देश जारी […]