२०८२ जेठ १, बुधवार , ०५:१२:४२ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

पोखरा । मुस्ताङमा लेक लागेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ । राति साढे २ बजे हैदराबाद घर भएका ८३ वर्षीय बि नारायणको मृत्यु भएको हो । उनी ४१ जनाको टोली सहित मुस्ताङ पुगेका थिए […]

आइतवार, चैत ४, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भू–भागमा […]

आइतवार, चैत ४, २०८०

धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको हप्ता दिन नबित्दै साही प्रकृतिको घटना भएको छ । शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका- ४ मुडामा बिरगञ्जबाट लाइटर,खुर्सानी र बच्चाको […]

शनिवार, चैत ३, २०८०

काठमाडौ । कालिकोटको खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर घाइते भएका बाबु-छोरीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं […]

शनिवार, चैत ३, २०८०

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीलाई त्रसित नभईकन ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’का विजेतालाई शनिबार पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा केही छैन, केही हुँदैन […]

शनिवार, चैत ३, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले दैनिक १५ हजार भारतीय रुपैयाँ (भारु) भारत पठाउन सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८० को संशोधनमार्फत यस्तो व्यवस्था गरेको […]

शनिवार, चैत ३, २०८०

काठमाडौ । नेपाल समाजवादी पार्टी (नेसपा)को विवाद फेरि चर्किएको छ । अध्यक्ष बाबुराम भट्टराईको समर्थनबिना अर्का अध्यक्ष महिन्द्रराय यादवसहितका नेताले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको सहमति गरेका छन् । शनिबार बालुवाटारमा सहमति भएको हो । […]

शनिवार, चैत ३, २०८०

काठमाडौँ । संसदको विधायिकी भूमिका कमजोर भएको भनेर पछिल्लो समय आलोचना भइरहेको छ। यसमा एक हदसम्म सत्यता छ। कानुन निर्माणमा हामी ढिला भइरहेका छौँ। सङ्घीयता कार्यान्वयनसँग जोडिएका थुप्रै सङ्घीय कानुन निर्माणमा विलम्ब भएकै हो। संसदमा […]

शनिवार, चैत ३, २०८०

काठमाडौँ । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शनिबार शीर्ष नेताहरूलाई बुझाइएको छ । दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम बुझाइएको कार्यदलका सदस्य मनिष सुमनले जानकारी दिए । कार्यदलमा नेकपा […]

शनिवार, चैत ३, २०८०

काठमाडौं । दाङमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । शुक्रबार राति टिपरले ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१७ भैसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरीको ज्यान गएको हो ।गम्भीर घाइते भएका चौधरीको घोराहीस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा […]

शनिवार, चैत ३, २०८०