बिराटनगर । नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मध्यावधिको विपक्षमा रहँदासम्म सरकारलाई समर्थन गर्ने बताएका छन् । विश्वासको मत लिने मुख्यमन्त्री केदार कार्कीको प्रस्तावमाथि प्रदेशसभामा मंगलबार भएको छलफलमा कार्कीले आफूहरुको कदमले कांग्रेसमा […]
विराटनगर । नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले संघीय गणतन्त्र नेपालको संविधानमाथि चौतर्फी आक्रमण सुरु भएको बताएका छन् । बुधबार प्रदेशसभाको बैठकमा कार्कीले भने, प्रदेश संरचनाबारे धेरै खाले टिकाटिप्पणी आएको […]
विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री केदार कार्की र उनलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुसँग गला मिलाएको बताएका छन् । बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी […]
काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा युएईले खेलको समाप्तिमा ७ विकेट गुमाएर १४० रन बनाएको छ। युएईका खेलाडी खालिद शाह शून्यमा आउट भएका थिए भने अलिशान शरफुले ६ रन, आसिफ खानले १५ […]
काठमाडौं । इजरायलबाट भारतको दिल्ली आएका नेपालीहरू स्वदेश फर्किएका छन्। भारतीय विमानबाट १८ जना नेपाली मंगलबार दिल्ली आएका थिए। उनीहरूलाई बसको व्यवस्था गरेर नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। १८ जनामध्ये ७ जनालाई रिजर्भ गरिएको […]
काठमाडौं । नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको भर्त्सना गरेको छ । इजरायल र प्यालेष्टाइनको हमास समूह विच भइरहेको युद्धका क्रममा गएराति अस्पतालमा आक्रमण भएको थियो । उक्त आक्रमण परि ५०० […]
विराटनगर । एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनबाट ताजा जनादेश लिनुपर्ने बताएका छन् । पटक पटक भएको सरकार फेरबदलले प्रदेशसभाको मर्यादा धुमिल र धुलिसात भएको भन्दै उनले प्रदेशसभा विघटन गरेर ताजा जनादेशमा […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा नयाँ अध्यायको सुरूवात भएको बताएका छन्। आजको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कार्कीले प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन भएसँगै नयाँ अध्यायको सुरूवात भएको […]
काठमाडौं । नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानका सबै जहाज सञ्चालनमा आएका छन् । प्राविधिक समस्या आएका कारण ग्राउण्डेड जहाजहरु सबै सञ्चालनमा आएको निगमले बताएको छ । निगमसँग अहिले कुल ४ वटा जहाज छन् । २९ […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन् । बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले विश्वासको मत मत मागेका हुन् । संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेको बताउँदै उनले […]