२०८२ असार २२, आइतवार , ०६:०४:०० बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

दाङ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाएका युवक जेलबाट छुटेको एक महिना नपुग्दै हत्या आरोपमा पुनः पक्राउ परेका छन्। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका ९ का ३३ वर्षीय लोकबहादुर विकलाई हत्या आरोपमा पक्राउ […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । फिफा विश्वकप–२०२६ को दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य जनही ५१ हजार ररुपैयाँ पुरस्कार पाउने भएका छन् । नेपालले पहिलो चरणमा लाओसलाई समग्रमा २–१ ले हराउँदै दोस्रो चरणमा स्थान पक्का […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आतंकवाद र युद्धविरुद्ध अभियान प्रारम्भ गरेको छ । यस क्रममा ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलमाथि भएको आतंकवादी हमलामा बन्धक बनाइएका नेपालका विपीन जोशीसहित सबै बन्धकहरूको बिनासर्त रिहाइको […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेका सञ्चार […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बागमती प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग उठेको बताएका छन् । नेपाली कांग्रेसका चार जना प्रदेश सभा सदस्यहरु आफूकहाँ आएर माओवादी केन्द्रको नेतृत्वमा रहन नसक्ने बताएको […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद यही कात्तिक दोस्रो साताको अन्त्यमा अमेरिका जाने भएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनको निमन्त्रणामा उनी अमेरिका जान लागेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । अमेरिका भ्रमणका बेला परराष्ट्रमन्त्री साउद र […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई फराकिलो अन्तरले पराजित गरेको छ । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । नेकपा (एमाले)का जिल्ला र पालिका तहका अधिवेशनहरू आउँदो माघ मसान्तभित्र सम्पन्न गर्ने गरी योजना बनाउन सम्बन्धित कमिटीलाई परिपत्र गरिने भएको छ । एमाले प्रदेश कमिटीका अधिवेशन सकिइसकेको छ । यो वर्ष अब जिल्ला, […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् । प्रेस युनियनले आज आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा थापाले भने, ‘०८४ सालमा चुनावमा […]

बिहिवार, कार्तिक २, २०८०