२०८२ असार २२, आइतवार , १०:१९:०८ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा भोलि शनिबार अपराह्न फूलपाती बढाइँ समारोह हुने भएको छ। बडादसैँको सातौं दिन आयोजना हुने फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ। राष्ट्रपति पौडेल नेपाली […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन् । सापकोटालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । उनी त्रिभुवन […]

शुक्रवार, कार्तिक ३, २०८०

विराटनगर । कोशी प्रदेशमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा माग गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदा राप्रपाले विपक्षमा मतदान गरेको थियो । बुधबार विपक्षमा मतदान गरेका […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारले योपटक बडादसैँ नमाउने भएको छ । प्रधानमन्त्रीपत्नी सीता दाहालको शोकका कारण परिवारले नै दसैँ नमाउने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । गत वर्षको दसैँमा पनि प्रधानमन्त्री […]

शुक्रवार, कार्तिक ३, २०८०

बाँके । हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन्। यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दसैँ मनाउन कर्णाली र सुदूरपश्चिम […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । क्यानडाले भारतमा रहेका आफ्ना ६२ मध्ये ४१ कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ । शुक्रबार क्यानडाकी विदेशमन्त्री मेलेनी जोलीले यसको पुष्टि गरेकी छन् । १८ जुनमा क्यानडामा रहेका शिख नेता हरदीप सिंह निज्जरको हत्यापछि दुई […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । लेबनानबाट इजरायलको किबुत्ज यिफ्ताह क्षेत्रतर्फ हिजबुल्लाहले रकेट आक्रमण सुरु गरेको छ । सो आक्रमणमा परी दुई सैनिक मारिएको बताइएको छ । हिजबुल्लाह लेबनानको एक राजनीतिक पार्टी एवं लडाकु समूह हो । इजरायली सेनाले […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । इजरायल–हमास द्वन्द्वका विषयमा प्रदर्शन गर्न थालिएपछि अमेरिकाको न्युयोर्कमा सुरक्षा व्यवस्था बढाइएको छ । यही अक्टोबर ७ देखि तनाव बढ्दै गएकाले न्युयोर्क प्रहरी विभागले सुरक्षा बढाएको बताइएको छ । सो विभागले न्युयोर्कवासीलाई सुरक्षित रहन […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ। स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठका स्वकीय सचिव […]

शुक्रवार, कार्तिक ३, २०८०

म्याग्दी । विगतका वर्षको तुलनामा यसवर्ष निकै कम नयाँ खुद्रा नोट भित्रिएको छ। दसैंलाई लक्षित गरी म्याग्दीका बैंक तथा वित्तिय संस्थामा खुद्रा नोटको अभाव देखिएको छ। नयाँ र खुद्रा नोट प्रयाप्त नपाइएको सर्वसाधारणले गुनासो गरेका […]

शुक्रवार, कार्तिक ३, २०८०