२०८२ असार २१, शनिवार , १२:५७:५१ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । नेपालमा जारी त्रिदेशीय शृङ्खलामा हङकङले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार मुलपानीस्थित माथिल्लो मुलपानी रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको हङकङले निर्धारित २० ओभरमा पाँच […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौँ । खसीबोका व्यापारीहरूले विगतको तुलनामा यस पटक व्यापार कम भएको बताएका छन् । नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा व्यापारीहरूले विभिन्न जिल्लाबाट खसीबोका ल्याएपनि व्यापार भने उल्लेख्य नभएको गुनासो गरेका हुन्। उनीहरूले दुर्गम जिल्लाहरूबाट […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । नेपालका लागि इजरायली राजदूत हनान गोडेरले प्यालेस्टिनी चरमपन्थी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी जारी रहेको बताएका छन् । जोशी सहितका अवोध नागरिकहरुलाई हमासले नियन्त्रणमा लिएको भन्दै उनले उनीहरुलाई मुक्त […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । धादिङमा ८० मिनेटको अन्तरमा भूकम्पका चार धक्का मापन गरिएको छ । आइतबार बिहान चार म्याग्निच्युडदेखि माथिका चार धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । केन्द्रका अनुसार बिहान […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । धादिङमा भूकम्पका थप दुई धक्का महसुस गरिएको छ । आज बिहान धादिङकै खरी आसपास केन्द्रविन्दु भएको ६।१ म्याग्निच्युडको परकम्पपछि दुई धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । धादिङमा […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरुमध्ये दीपेश विष्ट र लोकेन्द्रसिंह धामीको शव आज बिहान काठमाडौं ल्याइपुर्याइएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौँ । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भूकम्पले ठाउँठाउँमा पहिरो गएको र रुख ढलेको भन्ने जानकारी आएको बताएका छन्। गैह्रेले मानवीय तथा भौतिक क्षतिबारे भने कुनै जानकारी नआएको बताए। उनले नागरिक न्यूजसंग भने, ठाउँठाउँमा […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइएको छ। इजरायलमा मारिएका १० मध्ये ४ नेपालीको शव आइतबार बिहान ल्याइएको हो। चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । धादिङमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङकाे खरी केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले बाह्रखरीलाई जानकारी दिए । “धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो,” […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

आइतवार, कार्तिक ५, २०८०