काठमाडौं । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा ओटिस आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ । सयौँ मानिस बेपत्ता छन् । ओटिस आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ । हजारौँ सांस्कृतिक संरचना […]
काठमाडौं । बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । चितवनबाट वीरगञ्ज जाँदै गरेको ना७ख ४७४९ नम्बरको बस शनिबार राति जितपुर उपमहानगरपालिका-२ सिमरा चोकमा दुर्घटना हुँदा भारतको […]
GANDAKI : The foot trail leading to Annapurna Base Camp is currently bustling with domestic tourists, as the Dashain festival has drawn a substantial number of trekkers to the region. The final destination, Annapurna Base […]
जनकपुरधाम । जनकपुरको धान खेतमा मृत भेटिएका युवकको हत्या लागूऔषध सेवान र मोबाइलको सामान्य विवादको कारण भएको खुलेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाड बस्ने २४ वर्षीय रुपेश महराको साथीबाटै हत्या भएको खुलेको प्रहरीको […]
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिष्ट्रार लगायत शनिबार चीन भ्रमणमा गएका छन्। ‘सुप्रिम पिपुल्स कोर्ट अफ चीन’ का प्रधानन्यायाधीशको निमन्त्रणामा श्रेष्ठ नेतृत्वको टोली एक साताका लागि त्यसतर्फ गएको हो। नेपाली […]
वीरगञ्ज । बाराको सिमरामा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३०र३५ वर्षका एकजना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। वीरगञ्जको नगवा टोलका ५१ जना मानिसहरू चितवनको जलबिरे झरनाबाट […]
काठमाडौं । नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान […]
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा नेपाल आएका छन् । राति एक बजे उनी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै स्वागत गरे । भ्रमणको […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको बताएका छन् । बडादसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वको अवसर पारेर शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीका जिज्ञासाको जवाफ […]