२०८२ असार २०, शुक्रवार , ०३:४०:४६ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । आफूलाई ईसेवाको कर्मचारी बताएर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न प्रलोभन देखाएर १५ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् । बिहानदेखि भेटघाटमा रहेका उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टा छुट्टै भेटवार्ता […]

आइतवार, कार्तिक १२, २०८०

वीरगञ्ज । नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमावर्ती नाकाबाट हुने अवैध निकासीरपैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ । पर्साको वीरगञ्जमा बसेको नेपाल तथा भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमा नाकाबाट हुने अवैध निकासीरपैठारी […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार रहेको बताएका छन् । तर यो अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री हुनुपर्ने उनले बताए । नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद आइतबार (आज) अमेरिका जाँदै छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटवार्ता सकिएपछि उनी अमेरिका प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले यही अक्टोबर ३० […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकास्थित कुडकु खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ बस्ने ४० वर्षीय दलबहादुर पहरी छन् । पहरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन् । शुक्रबार सिंहदरबारमा ओलीसँग भएको समझदारीबारे आज (आइतबार) बिहान बसेको पदाधिकारी बैठकमा ब्रिफिङ गरेका […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेका माल्दिभ्सका विदेश राज्यमन्त्री अहमद खलिलले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको थियो । भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको […]

आइतवार, कार्तिक १२, २०८०

सुर्खेत । सडक निर्माणको काम लथालिंग पारेका भन्दै दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीको तस्वीर रुखमा टाँसिएको छ । सांसद शाहीको तस्वीरको पोष्टर रुख रुखमा टाँसेर पश्चिम सुर्खेतका नागरिकलले […]

आइतवार, कार्तिक १२, २०८०

विराटनगर । दशैंको अवधिमा कोशी प्रदेशमा भएको गाडी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार ५ कात्तिक फुलपातीदेखि ११ कात्तिक कोजाग्रत पूर्णिमासम्म १३५ वटा गाडी […]

आइतवार, कार्तिक १२, २०८०