२०८२ असार २०, शुक्रवार , ०९:३९:२८ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् । आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौँ । आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरविरुद्ध नेपालले ८ औँ सफलता हासिल गरेको छ। त्रिवि किक्रेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको सिङ्गापुरले लगातार ६ औँ, ७ औँ र ८ औँ […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । कतारका अमिर शेख बिन हमाद अल थानीले नेपाल भ्रमण स्थगित गरेका छन् । यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पश्चिम […]

सोमवार, कार्तिक १३, २०८०

जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढी बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार छन् । उनलाई […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सोलुखुम्बु जाँदैछन्। चारदिने औपचारिक भ्रमणको क्रममा काठमाडौँ आइपुगेका महासचिव गुटेरेस आज सोलुखुम्बुको स्याङ्बोचे जाने कार्यक्रम रहेको छ। जलवायु परिवर्तनको असरलाई बुझ्न उनले त्यहाँको अवलोकन भ्रमण गर्न […]

सोमवार, कार्तिक १३, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सरकार विस्तारका लागि नेकपा एमालले दबाब बढाएको छ । तर मुख्यमन्त्री भने एमालेको दबाब छल्न धेरै समय विराटनगरबाहिर बिताइरहेका छन् । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काममा असहज भएको बताएका छन्। आईतवार संघीय संसद भवनमा संयुक्त राष्ट्र संघका महासचिव […]

आइतवार, कार्तिक १२, २०८०

चितवन । चितवन राष्ट्रिय निकुञ्जले वडा दशैंकव बेलामा १ करोड ८५ लाख राजश्व संकलन गरेको छ । निकुञ्जका सूचना अधिकारी गोविन्दप्रसाद तिवारीका अनुसार दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपाली, सार्क देश, विदेशी तथा निकुञ्जमा चल्ने जीपबाट १ […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । नेकपा एमालेका नेताहरू सवार गाडी काभ्रेमा दुर्घटना भएको छ। बेथानचोक गाउँपालिका वडा नम्बर १ निगालेस्थित तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नम्बरको गाडी आइतबार दिउँसो दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय […]

आइतवार, कार्तिक १२, २०८०