काठमाडौं । यस वर्षको तिहारमा ४० लाख थान मालाको खपत हुने अनुमान गरिएको छ । पुष्प व्यवसायीहरुको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार नेपालमा फूल खेतीमा देखिएको आर्कषणका कारण मागको ८० प्रतिशत हिस्सा भने नेपाली […]
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताएका छन् । मंगलबार काठमाडौंका आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९औँ एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले […]
काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको थियो । नेपालका लागि […]
काठमाडौं । टी–२० विश्वकप छनोटमा मलेसियाविरुद्ध कुशल मल्लले अर्धशतक बनाएका छन् । ओपनर कुशल भुर्तेल आउट भएपछि क्रिजमा आएका मल्लले आक्रमक ब्याटिङ गर्दै २५ बलमा अर्धशतक बनाए । २५ बलमै ६ छक्का र एक चौकाको […]
ताप्लेजुङ । मंगलबार एकै दिन ८ हजार ५ सय बढीले ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक पाथीभरा मन्दिरको दर्शन गरेका छन्। यो संख्या चालू आर्थिक वर्ष सुरु भएपछि एकै दिन दर्शन गर्ने मध्येको सबैभन्दा धेरै रहेको पाथीभरा […]
काठमाडौं । काठमाडौं उपत्यकामा रत्नपार्कदेखि सूर्यविनायकसम्म चलाइएको ‘द्रुत बस सेवा’ एक महिना नपुग्दै सुस्ताएको छ । गएको असोज ३ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका थिए । यातायात व्यवस्था […]
काठमाडौं । मादक पदार्थ सेवन गरेर महिलाहरुलाई दुर्व्यवहार गरेको आरोपमा डीएसपी भीमलाल भट्टराईमाथि प्रहरीले छानबिन थालेको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार, जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रमुख रहेका गरेका बेला मादक पदार्थ सेवन […]
काठमाडौँ। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा १९३ कम्पनीको मूल्य घट्दा जम्मा ३८ कम्पनीको मात्रै बढेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १४.२९ अंक घटेर १८६४.४० […]
काठमाडौँ । इजराइल–गाजा सङ्घर्षमाथि टिप्पणी गरेपछि बेलायतका सरकारी कर्मचारीलाई बर्खास्त गरिएको छ। बीबीसीका अनुसार बेलायतको एकजना सरकारी कर्मचारीलाई पदबाट बर्खास्त गरिएको छ भने लेबर पार्टीका एकजना सांसदलाई निलम्बन गरिएको छ। मन्त्री स्तरीय सहयोगीको रुपमा कार्यरत […]
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहमा ७१८ शिक्षक सिफारिस गरेको छ । आयोगले माध्यमिक तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक परीक्षाको लिखित परीक्षा र अन्तर्वार्ताबाट छनौट भएका शिक्षकलाई नियुक्तिका लागि सिफारिस गरेको हो । आयोगले […]