२०८२ असार १९, बिहिवार , ०२:०४:१२ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । वेस्ट बैंकको जेनिन सहरमा भएको इजरायली सेनासँगको आक्रमणमा चारजना प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले चलाएको गोली लागेर चारजनाको मृत्यु भएको हो । साथै अन्य ६ जना घाइते भएका बताइएको छ । […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ। भारतको पुणेस्थित महाराष्ट्र त्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ। केन विलियमसनको कप्तानीमा रहेको न्युजिल्यान्ड जारी लिगमा राम्रो प्रदर्शन […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौं । जुवातास खेलेको आरोपमा प्रहरीले काठमाडौंको मैतीदेवीबाट केही कलाकारलाई पक्राउ गरेको छ । शनिबार राति मैतीदेवीको डान्स फिभर नामक डान्स ट्रेनिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीको सिंहदरबार वृत्तले अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, […]

बुधवार, कार्तिक १५, २०८०

वाशिङटन डिसी । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्रनीति तटस्थ, सन्तुलित र स्वतन्त्ररूपमा पञ्चशील सिद्धान्तमा सञ्चालित भएको बताएका छन्। ऐतिहासिक तथ्यहरूका आधारमा एउटा स्वतन्त्र अस्तित्वमा रहेका देशहरूमा हामी पनि भएकाले सोहीअनुसारको अभ्यास भएको उनको भनाइ छ। […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौँ । आज देशको उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिक […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल सरकारका सचिवहरू बिचौलिया जस्ता भएकाले सुशासनमा कमी आएको दाबी गरेको छ । आयोगले नेपाल सरकारका सचिव र विभागीय प्रमुखहरूसँग दुई दिनसम्म गरेको अन्तरक्रियामा प्रमुख आयुक्त प्रेमकुमार राईले यस्तो दाबी […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको […]

मङ्गलवार, कार्तिक १४, २०८०

ताप्लेजुङ । रक्सी पारेर राखिएको जाँडको कटमा डुबेर एक बालकको मृत्यु भएको छ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं-२ खेजेनिमका एक १८ महिने बालकको मृत्यु भएको हो। खेजेनिम तिङदोका लाक्पानोर्बु शेर्पाका १८ महिने छोरा ङिमादोर्ची शेर्पाको […]

मङ्गलवार, कार्तिक १४, २०८०

काठमाडौं । २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने पक्का जस्तै भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ । एसिया वा ओसिआनामा २०३४ को विश्वकप आयोजना गर्ने निर्णय […]

मङ्गलवार, कार्तिक १४, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसद्‌मा गरेको सम्बोधन नेपालका लागि निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । मंगलबार संसद् भवनमा प्रतिक्रिया दिँदै ओलीले नेपालको शान्ति प्रक्रियादेखि जलवायु […]

मङ्गलवार, कार्तिक १४, २०८०