२०८२ वैशाख ३०, मङ्गलवार , १२:५४:५९ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । नेपाल विद्यार्थी संघ पशुपति क्‍याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । उनीहरूले यो सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गरे भने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको […]

सोमवार, चैत ५, २०८०

काठमाडौं । डेंगुको संक्रमण यस वर्ष बर्खा नलाग्दै बढ्न थालेको छ । यो वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत वर्षजस्तै प्रकोपको रूप लिने स्वास्थ्य क्षेत्रका अधिकारीहरूको चिन्ता छ । इपिडिमियोलोजी तथा रोग […]

सोमवार, चैत ५, २०८०

काठमाडौं । रुसले आफ्नो सेनामा भर्ना भएकाहरू नेपालीहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यद्यपि यसको मोटालिटी तय हुन बाँकी रहेको बताए । सोमबार संसदमा परराष्ट्रमन्त्री […]

सोमवार, चैत ५, २०८०

काठमाडौ । एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीमा नियुक्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका हुन्। उनले आजै साढे तीन बजे सपथ लिदै छन्। […]

सोमवार, चैत ५, २०८०

मस्को । युक्रेनले रुसमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार क्षेत्रमा रहेको रिफाइनरीमा आक्रमण गर्दा आगलागी भएको बताएका छन् । तर, दमकलले केही समयपछि निभाएको […]

सोमवार, चैत ५, २०८०

काठमाडौं। सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ९४ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार चैत ३ सम्म ५४ लाख ४२ हजार ४६९ जना बालबालिकाले दादुरा […]

सोमवार, चैत ५, २०८०

काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आउँदै छन्। उनी पूर्व निर्धारित कार्यक्रम अन्तर्गत आज दिउँसो ४ बजे त्रिभुवन विमानस्थलमा ओर्लिँदै छन्। नेपाल क्रिकेट संघ ९क्यान० का अनुसार उनी चार […]

सोमवार, चैत ५, २०८०

काठमाडौं । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सरकारले सहकारी आन्दोलनको संरक्षण गर्नुपर्ने बताएका छन् । यसका लागि सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरुको कारण खोजी गर्न सरकारले अधिकारसम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने उनको राय […]

सोमवार, चैत ५, २०८०

पोखरा । आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री बनाउने तयारी गरेको उच्च स्रोतले बताएको छ । मनाङे स्वतन्त्र […]

सोमवार, चैत ५, २०८०

काठमाडौ ।नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई आजै अदालतमा पेश गरिने भएको छ। कपिलवस्तुबाट पक्राउ परेका महरालाई आजै अदालतमा हाजिर गराउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ। केहीबेर अघि मात्रै भैरहवा विमानस्थल हुँदै काठमाडौँ […]

सोमवार, चैत ५, २०८०