काठमाडौं । सरकारले चार्चित एप टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग छलफल गरेको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन सरकारले आग्रह गरेको छ । टिकटक दुरुपयोग गरेर हालिने यस्ता सामग्रीलाई हटाएर […]
काठमाडौं । गृहमन्त्रालयले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा क्षति पुगेका घरधुरीको संख्या सार्वजनिक गरेको छ । गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म ९३७ घरमा पूर्ण क्षति र […]
वीरेन्द्रनगर । राउटे समुदायका अगुवा तथा महामुखिया महिनबहादुर शाहीको ६९ वर्षको उमेरमा आइतबार निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनीको आइतबार निधन भएको हो। राउटे समुदायका सदस्यहरूले महामुखियालाई नजिकै गाड्ने छन्। राउटे सदस्यको मृत्यु […]
काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरूको १५ दिनको पारिश्रमिक भूकम्पपीडितहरूलाई दिने भएको छ। सभापतिसमेत रहेका संसदीय दल नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बसेको संसदीय दल बैठकले संघीय सांसदहरूको आधा महिनाको […]
काठमाडौं । जाजरकोटमा फेरि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन गरिएको छ । आइतबार दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ […]
काठमाडौं । वाणिज्य तथा विकास बैंकहरुको कमजोर प्रथम त्रैमासिक वित्तीय रिपोर्ट सार्वजनिक भएपछि ओर्लिरहेको सेयर बजारलाई झनै तल झारेको छ । शुक्रबार मात्रै पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुको औसत नाफा २८ प्रतिशतले […]
काठमाडौँ । जाजरकोटमा भूकम्पका कारण मृत्यु भएका ९२ जनाको सनाखत भएको छ । सनाखत गरिएका मध्ये ६८ जनाको शव आफन्तलाई जिम्मा लगाइएको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए । रामिडाडाँ केन्द्रबिन्दु भएर गएको भूकम्पकाका कारण जाजरकोटको […]
काठमाडौँ । नेपाली काँग्रेसको महासमितिको बैठक मंसिर २९ गतेबाट शुरु हुने भएको छ। आईतवार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रिय कार्यसमितिको बेठकले सो निर्णय गरेको हो। महासमिति बैठक अब मंसिर २९, ३० र […]
काठमाडौं । कुशल भुर्तेल आईसीसी टी-२० विश्वकप एसिया छनोको उत्कृष्ट ब्याटर घोषित भएका छन् । नेपाल पाँच खेलमा एक अर्धशतकको मदतमा सर्वाधिक १८५ रन बनाएका थिए । ओमानका बिलाल खान बेस्ट बलर बने । उनले […]
काठमाडौँ । बायाँबाट बग्दै गरेको नलगाड र दायाँबाट बगेको ठूली भेरी नदीको संगमस्थल त्रिवेणी घाटमा लहरै १२ वटा शवदाह स्थल तयार गरिएको थियो। नलगाढ नगरपालिका भरीका स्थानीयहरू उपमेयर सरिता सिंहसहितलाई अन्तिम श्रद्धाञ्जली दिन त्रिवेणीमा भेला […]