२०८२ असार १५, आइतवार , ०३:१२:२६ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । भाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १५ नेता मंगलबार (भोलि) चीन भ्रमणमा जाने भएका छन् । सोमबार पार्टी सचिवालय बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेताहरू चीन […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से २१.३० अंकले बढेर १८४७.५४ को विन्दुमा पुगेको छ । यस दिन २८३ धितोपत्रको ३५ लाख ५५ हजार ६७० कित्ता […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । एकीकृत समाजवादीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । सोमबार बसेको सचिवालय बैठकले राजनीतिक नियुक्तिमा गएकाहरुलाई १५ दिनको पारिश्रमिक पार्टी कोषमा जम्मा गर्न निर्देशन दिएको छ […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिए । ‘भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट र रुकुम पश्चिममा अहिले त्रिपाल, खाद्यान्न लत्ताकपडा र औषधी चाहिएको बताएका छन् । सोमबार आफ्नो फेसबुक पेजमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले विपतमा प्रचार भन्दा सेवा […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको क्रिकेट खेल्ने क्रममा हात भाँचिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको समुदाय–प्रहरी साझेदारीु कार्यक्रमअन्तर्गत क्रिकेटको उद्घाटन गर्दा मेयर सिंहको दाहिने हात फ्रयाक्चर भएको हो । मेयर सिंहको हाल […]

सोमवार, कार्तिक २०, २०८०

सिरहा । गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा आइतबार साह भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता तथा प्रहरी […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चिनी उत्पादक उद्योगहरूसँग समन्वय गरेको थियो । तीन हजार […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । सुर्खेतबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा जाने र आउने घाइते तथा कुरुवालाई निःशुल्क यातायात सुविधा उपलब्ध हुने भएको छ । सुर्खेतस्थित संयुक्त यातायात व्यवस्थापन कमिटिको बैठकले यस्तो निर्णय गरेको नेपाल यातायात […]

सोमवार, कार्तिक २०, २०८०