काठमाडौं । यो यस्तो महान एकदिवसीय इनिङ्स थियो, जसलाई केहीले मात्र देख्न पाए । त्यसैले यसलाई ‘कसैले देख्न पाएको महान इनिङ्स’ पनि भनिन्छ । साँच्चै यसलाई कोही कसैले पनि दोहोर्याएर देख्न पनि पाउने छैन् । […]
काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । बुधबार विहान भूकम्प प्रभावित क्षेत्रतर्फ गएका दुई महामन्त्रीले कमजोरीको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण […]
काठमाडौं । लिबियाले ६०० भन्दा बढी गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई देश निकाला गरेको छ । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले सोमबार ६०० भन्दा बढी गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई आफ्नो देशबाट निर्वासित गरेको हो । कुनै कानुनी प्रक्रियाबिना […]
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँगाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ। पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले काठको पुल निर्माण गरेको हो। गाउँपालिकाले सवारीसाधन सञ्चालन गर्न […]
KARNALI : The Karnali province government has handed over Rs 24.5 million to the earthquake survivors from Jajarkot, Rukum Paschim and Salyan districts. A total of 16 local levels from these districts were provided with […]
काठमाडौं । उत्तर र उत्तरपूर्वी चीनमा तीब्र हावा र भारी हिमपात सुरु भएसँगै जनजीवन प्रभावित बनेको छ । जटिल मौसमी अवस्थाको सामना गर्न चीनको उत्तरपूर्वी प्रान्तहरूले तयारी थालेका छन् । उनीहरूले सुरक्षा सुनिश्चित गर्न आवश्यक […]
जाजरकोट । जाजरकोट सदरमुकाम खलङ्गास्थित कस्तुरी सहकारी स्कुलको चौरमा २० वर्षीया विमला तिरुवा चार दिनको बच्चा लिएर बसेकी छन् । प्रोटिनयुक्त खानेकुरा र विशेष स्याहारसुसार चाहिने बेला उनले दुई दिनदेखि खाना खाएकी छैनन् । चौरमा […]
जनकपुरधाम । मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दैछ । प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयन लगायतको कार्यान्वयन लगायतको माग गर्दै आन्दोलनको घोषणा गर्न लागेको हो । आन्दोलनको घोषणा गर्न आज दिउँसो २ बजे मुख्यमन्त्री […]
काठमाडौं । सरकारले दुई दर्जन ठेकेदार कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । सन्तोषजनक काम नभएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्न सिफारिस गरिएका २२ कम्पनीलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न […]
चितवन । चितवन प्रहरीले नक्कली प्रहरीलाई पक्राउ गरेको छ। आफू प्रहरी भएको भन्दै ठगी गरेर हिँडेको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका ललित बानियाँलाई पक्राउ गरिएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी वृत्त […]