२०८२ असार १४, शनिवार , ०३:१७:०३ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ। शुक्रबार दिउँसो दक्षिणी फिलिपिन्सको डाभाओ ओक्सीडेन्टलमा ७.२ रेक्टर स्केलको प्रारम्भिक भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले जनाएको छ। दिउँसो ४ बजेर १४ […]

शनिवार, मंसिर २, २०८०

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । […]

शनिवार, मंसिर २, २०८०

काठमाडौं । धनगढीमा आगलागी हुँदा ठूलो परिमाणमा क्षति भएको छ । एक अस्पतालसहित आधादर्जनभन्दा बढी पसलमा आगलागी हुँदा ठूलो परिमाणमा धनमाल क्षति भएको हो । गएराति १ बजे धनगढी उपमहानगरपालिका–१ मा रहेको भण्डारी जनरल स्टोरमा […]

शनिवार, मंसिर २, २०८०

काठमाडौँ । चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ । पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल र जापान जारी सिरिजको उपाधि […]

शनिवार, मंसिर २, २०८०

काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानको सामना गरिरहेको छ। नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ।हङकङमा जारी प्रतियोगितामा नेपालले टस हारेपछि पहिला […]

शनिवार, मंसिर २, २०८०

काठमाडौं । हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु भेटिएको छ । बच्चा रोइरहेको आवास सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सालनालसहितको शिशु यत्तिकै झाडीमा फालिदिँदा उनका खुट्टा र हातमा सामान्य घाउ लागेको छ […]

शुक्रवार, मंसिर १, २०८०

काठमाडौं । कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी आगलागी घटनाका घाइतेमध्ये पाँचजनाको आज शल्यक्रिया हुँदै छ । घटनाका घाइतेमध्ये कम सिकिस्त अवस्थामा रहेका पाँचजनाको शल्यक्रिया गर्न लागिएको अस्पताल निर्देशक डा. शंकरमान राईले बताए । “घाइतेमध्ये शल्यक्रिया गर्न […]

शुक्रवार, मंसिर १, २०८०

काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीर(आगामी सोमबार)का लागि पहिलो पेशी तोकेको हो […]

शुक्रवार, मंसिर १, २०८०

धनुषा । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै चार करोड रुपैयाँको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ। छठमा सिङ्गै केराको घरी भगवानलाई अघ्र्यका रूपमा चढाउने परम्परा छ। […]

शुक्रवार, मंसिर १, २०८०

जनकपुरधाम । सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने […]

शुक्रवार, मंसिर १, २०८०