२०८२ असार १३, शुक्रवार , ०१:२८:४४ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

झापा । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको […]

बुधवार, मंसिर ६, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको योजना, यसका लागि नेताहरूको […]

बुधवार, मंसिर ६, २०८०

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले बिहीवार (भोलि) राजधानीमा बैङ्कलगायतका वित्तीय संस्थाका ऋणीहरूलाई मुक्ति दिलाउने नाममा प्रदर्शन गर्ने तयारी गरिरहेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहालले उनीप्रति नै सङ्केत गर्दै ऋण नतिर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुने […]

बुधवार, मंसिर ६, २०८०

विराटनगर । झापाको विर्तामोडमा रहेको बी एण्ड सी अस्पतालले जीवनमरणको अवस्थामा रहेका बिरामीलाई बन्धक बनाएको कोशी प्रदेश सांसद उमाकान्त गौतमले गुनासो गरेका छन् । कोशी प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उर्लाबारीमा भएको आगलागीमा […]

मङ्गलवार, मंसिर ५, २०८०

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–५, डिल्लीपुर बस्ने डिलबहादुर चेपाङकी कान्छी श्रीमती ५० वर्षीय सन्तमाया चेपाङ रहेको मकवानपुरका प्रहरी नायब निरीक्षक एवं प्रहरी […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । ललितपुर जिल्लाले पनि विभिन्न स्थान तोकेर निषेधाज्ञा जारी गरेको छ । ललितपुर महानगरपालिका ३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासकोको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर निषेधाज्ञा तोकिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौँ । सर्वोच्च अदालतले सरकारले सामाजिक सञ्जाल टिकटकमा रोक लगाएको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले आज प्रारम्भिक सुनुवाई गर्दै सरकारसँग कारण माग गरेको हो। नागरिकको मौलिक हक हनन् […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । न्यायपरिषदले ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । न्यायपरिषद स्रोतका […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूमाथि आक्रमणको प्रयास भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूमाथि मंगलबार बिहान सर्लाहीको बलराबाट सिमरा विमानस्थल जानेक्रममा केही व्यक्तिहरूको समूहले आक्रमणको प्रयास गरेको बताएका छन् । उनले […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही सूचक सकारात्मक भएपनि अर्थतन्त्र दबाबमुक्त भयो भन्ने अवस्था नरहेको बताएका छन् । अर्थतन्त्रको संकटबारे निजी क्षेत्रसँग मंगलबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र दबाबमा छ, सरकार, राजनीतिक दल […]

मङ्गलवार, मंसिर ५, २०८०