२०८२ असार ११, बुधवार , ०७:१०:४३ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाएका छन् […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले ३४औं नर्सको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जसमा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् । शनिबार लिएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८)मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । खोटाङ र तेह्रथुमका छुट्टाछुट्टै स्थानमा रुख काट्ने क्रममा किचेर दुईजनाको मृत्यु भएको छ । शनिबार दिउँसो तेह्रथुमको लालीगुराँस नगरपालिका–४ का ५४ वर्षीय धनबहादुर पौडेलले आफ्नै बारीमा रहेको उत्तिसको रुख काटी डोरीले तान्ने क्रममा […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । चितवनमा हत्या गरी फालिएको अवस्थामा भेटिएका दुई जनाको सनाखत हुन सकेको छैन। बुधबार दिउँसो पौने १ बजेतिर भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्ग सडकको कल्भर्ट मुनी दुई जनाको शव फेला परेको थियो। जिल्ला प्रहरी […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौँ । काठमाडौँमा नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु भएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन अवसर र चुनौती’ भन्ने मुख्य नारासहित आजदेखि सम्मेलन सुरु भएको हो । सम्मेलनमा स्वास्थ्यका विभिन्न सातवटा विषयमा […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी घटिरहेको अवस्थामा लगानी भित्राउनका लागि सरकारले लगानी सम्मेलन गर्ने भएको छ। आगामी २०८१ वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने गरी तयारी अघि बढाएको छ। नेपाललाई लगानीको गन्तव्यका […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट आइतबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ । गएको शुक्रबार दोस्रो दिनको आन्दोलन गर्न लाग्दा प्रसाईं घरमै प्रहरीको ‘घेराबन्दी’मा परेको भन्दै समाचार सार्वजनिक भएको थियो […]

आइतवार, मंसिर १०, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्णरूपमा कार्यान्वयन हुने बताएका छन् । आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह […]

आइतवार, मंसिर १०, २०८०

झापा । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो […]

आइतवार, मंसिर १०, २०८०