२०८२ असार ११, बुधवार , ०८:४४:३६ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

धनकुटा । धनकुटा नगरपालिकाले सोमबार र मंगलबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो । धनकुटा नगर क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया […]

आइतवार, मंसिर १०, २०८०

रसुवा । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीस्थित एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् । कराँची पूर्वी जिल्लाका डेपुटी कमिस्नर अल्ताफ शेखले शनिबार भएको […]

आइतवार, मंसिर १०, २०८०

इजरायल । हमास र इजरायल युद्ध विरामको तेस्रो दिन गाजामा ६१ वटा राहत सामग्री बोकेको ट्रकहरूले प्रवेश पाएका छन्। बीबीसीका अनुसार खाना, पानी र आपतकालीन चिकित्सा सामग्रीसहित शनिवार उत्तरी गाजामा ६१ वटा ट्रकहरू पुर्‍याइएको छ। […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । राजतन्त्र पुनःस्थापनाको अभियानमा रहेका व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ । गत शुक्रबार दोस्रो दिनको आन्दोलन गर्न लाग्दा प्रसाईं घरमै नजरबन्दमा परेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए […]

आइतवार, मंसिर १०, २०८०

ताप्लेजुङ । पहिचान पक्षधरहरुले एमाले सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको फुङलिङस्थित निवास अघि कालो झण्डासहित प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा युवा संघका कार्यकर्तासँग घम्साघम्सी समेत भएपछि आक्रोशित पहिचान पक्षधरहरुले पराजुली चौकमा पुगेर नाराबाजी सहित […]

आइतवार, मंसिर १०, २०८०

उत्तरकाशी । भारतीय सैनिकले आइतबार विशेष उपकरणसहित सुरुङभित्र फसेका ४१ कामदारलाई बाहिर निकाल्ने प्रयास गरेका छन् । कामदारलाई सुरुङबाट बाहिर निकाल्ने प्रयास तेस्रो सातामा प्रवेश गरेको छ । बारम्बारको असफलतापछि उनीहरूलाई बाहिर निकाल्नका निम्ति तीन […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । नेपाली सिनियर क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन् । यू–१९ टिमका प्रशिक्षक जगत टमटाले सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम सन्तुलित हुने बताए । ‘गुल्सन टिममा आउँदा […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधनस्रोतको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७औँ सभा बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै उनले […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । आइतबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा तोकिएको छ। यो मूल्य हाल सम्मकै उच्च हो। […]

आइतवार, मंसिर १०, २०८०