काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्ने तयारी गरेको छ । मधेस प्रदेशको महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सबै सांसदलाई केन्द्रीय समितिमा ल्याउने […]
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । गाजामा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपीन जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ गते कतार जान लागेका हुन् । यसअघि मंसिर […]
कैलाली । कुटपिटबाट कैलालीको घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ […]
विराटनगर । गत शनिबार मुख्यमन्त्री केदार कार्कीले पेश गरेको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमाथि सोमबार र मंगलबार प्रदेशसभामा छलफल भयो । छलफलमा प्रदेशसभा सदस्यहरुले आफूहरुसँग योजना मागेर मुख्यमन्त्रीले आफूखुशी योजना छनोट गरेको र बजेट पनि मागेजति […]
काठमाडौं । प्राविधिक समस्या हलपछि ढिलोगरी सेयर कारोबार सुरु भएको छ । बुधबार विद्युत आपूर्तिमा आएको अवरोधका कारण सिस्टम डाउन हुँदा प्रिओपनिङ कारोबार नै हुन सकेन भने नियमित कारोबार पनि करिब आधा घण्टा अवरुद्ध हुन […]
काठमाडौं । हमास र इजरायलबीच भएको युद्धविराम सम्झौताअन्तर्गत थप बन्दी रिहा भएका छन् । हमासले बुधबार १० जना इजरायली र दुई थाई नागरिक गरी १२ जनालाई रिहा गरेको हो । यस्तै, इजरायलले थप ३० प्यालेस्टाइनी […]
नयाँ दिल्ली । भारतको उत्तराखण्डस्थित उत्तरकाशी सुरूङमार्गमा फसेका ४१ मजदुरको सकुशल उद्धार भएको छ। कात्तिक २६ गते बिहान ५ बजे उत्तरकाशी-यमुनोत्री राष्ट्रिय राजमार्गको सिलक्यारादेखि डन्डालगाउँसम्म निर्माणधीन सुरूङको सिलक्यारा खण्डमा पहिरो जाँदा ४१ मजदुर सुरूङमै थुनिएका […]
जनकपुरधाम । सिरहाको छुट्टाछुट्टै स्थानमा दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक महिलाका श्रीमान् र ससुरालाई पक्राउ गरी सार्वजनिक गरेको छ। हत्या आरोपमा पक्राउ परेका सिरहा नगरपालिका-१५ सुखचैना गाउँका ४० वर्षीय देवेन्द्र यादव र […]
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको लापरबाहीका कारण बुधबार बिहान समयमै सेयर कारोबार हुन सकेको छैन । साढे १० बजे ‘प्रिओपनिङ’ कारोबार हुँदै आएकोमा सो कारोबार पनि भएन भने ११ बजेबाट हुने नियमित कारोबार समेत हुन […]
चीन । उत्तर पूर्वी चीनको हेइलोङजियाङ प्रान्तको शुआङ्याशान सहरमा मंगलवार दिउँसो भएको कोइला खानीमा दुर्घटनामा ११ जनाको मृत्यु भएको खानी कम्पनीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार स्थानीय समय अनुसार दिउँसो २ः४० बजे दुर्घटना भएको हो।हेइलङजियाङ […]