२०८२ असार १०, मङ्गलवार , ०१:४६:४० बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

पोखरा । समलिंगी विवाहलाई मान्यता दिने पहिलो स्थानीय तह लमजुङको दोर्दी गाउँपालिका बनेको छ । गाउँपालिकाको वडा नं. २ ले बुधबार समलिंगी विवाहको प्रमाणपत्र दिएको छ । विवाह दर्ता प्रमाणपत्रमा वडा कार्यालयले ‘सम्मानित सर्वोच्च अदालतको […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं। रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौ । कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा १४ जना पक्राउ परेका छन्। मंगलबार मध्यराति साढे १२ बजेतिर घोडाघोडी नगरपालिका-२ का २६ वर्षीय मोहन अधिकारीमाथि एक समूहले कुटपिट गरेको थियो। कैलालीका प्रहरी प्रवक्ता इन्स्पेक्टर […]

बुधवार, मंसिर १३, २०८०

विराटनगर । कोशी प्रदेशसभाको बैठक सुरू भएको छ। बुधबार निर्धारित समय भन्दा ढिलो गरी सुरू भएको बैठकमा शनिबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा पेश गरेको विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०–८१ को […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से बुधबार १८७६ विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १७.९३ अंक घटेको हो । नेप्से अलवा कारोबार रकम पनि घटेको छ, अघिल्लो दिन १ अर्ब २८ करोडको कारोबार […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि ललितपुरमा सुरु हुने भएको छ । संघले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १४ गतेदेखि १६ गतेसम्म दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता गरिने […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना मात्रै पारित गरेको हो । रास्वपाले पारित गरेको प्रस्तावनामा […]

बुधवार, मंसिर १३, २०८०

नेपालगञ्ज । बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खासगरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् । ‘हामीले […]

बुधवार, मंसिर १३, २०८०

विराटनगर । कोसी प्रदेशसभामा पेस भएको बजेट अध्यादेश प्रतिस्थापनसम्बन्धी विधेयक पारित गन मत दिने वा नदिने भन्ने विषयमा नेकपा (एमाले) र राप्रपाले छलफल गरेका छन् । दुई दलबीच बैठक जारी छ । प्रदेशसभाको बैठक बुधबार […]

बुधवार, मंसिर १३, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन ३ हजार स्वयंसेवक परिचालन गरिएको माओवादी केन्द्रले जनाएको छ । स्वयंसेवक परिचालनको नेतृत्व माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले गरेका छन् । रुकुम पश्चिममा […]

बुधवार, मंसिर १३, २०८०