२०८२ असार ९, सोमवार , १२:१३:०९ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीको मृत्यु भएको छ। बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। सुकौराबाट कान्तिलोकपथतर्फ […]

बिहिवार, मंसिर १४, २०८०

कजाकिस्तान । कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपतकालीन स्थिति विभागले जनाएको छ । “आगो निभाउने क्रममा प्रारम्भमा १३ जनाको मृत्यु भएको थाहा भएको […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । युगाण्डा पहिलो पल्ट टी-२० विश्वकपमा छनोट भएको छ । अफ्रिकी महादेशको छनोटको समूह चरणको अन्तिम खेलमा रुवान्डालाई ९ विकेटले हराउँदै युगाण्डाले शीर्ष २ मा रहेर टी-२० विश्वकपमा स्थान सुरक्षित गरेको हो । छनोटमा […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दुई किस्तामै दिइने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तनहुँ निवासी डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नवौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै सभामुख घिमिरेले औद्योगिक असुरक्षा, […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । इजरायल र हमासबीच थप एकदिन युद्धविराम गर्ने सहमति भएको छ । पछिल्लो सहमतिसँगै युद्धविराम सातौँ दिनमा प्रवेश गरेको छ । यसअघिको सहमति सकिनु केही समय अगाडि मात्र दुवै पक्षले थप एकदिन युद्धविराम गर्ने […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । सोमबारदेखि लगातार घटेको सेयर बजार चौथो दिन बिहीबार पनि घटेर बन्द भएको छ । सोमबार ११, मंगलबार २, बुधबार १७।९ र बिहीबार १८ अंकले बजार घटेको हो । सो गिरावटसँगै नेप्से १८५८.५३ विन्दुमा […]

बिहिवार, मंसिर १४, २०८०

बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा बिहीबार चिकित्सकहरुले इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना दिएका छन् । नेपाल चिकित्सक संघ, नेपाल फार्मेसी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान), निजी […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेरि दास र रैती हुन नसकिने बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ ‘संकल्पयात्रा’का क्रममा बिहीबार बैतडीको गोठलापानीमा आयोजित पहिलो दिनको सभामा उनले गणतन्त्रको विरोध गर्ने दुस्साहस […]

बिहिवार, मंसिर १४, २०८०