२०८२ असार ९, सोमवार , १२:४३:०१ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला ह्याण्डब्यागमा आगो लागेको थियो । आगो तत्काल निभाइएको थियो । एयर चाइनाको जहाजबाट चीन […]

आइतवार, मंसिर १७, २०८०

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थलबाट हुने करिब ७६० उडान रद्द गरिएको छ । सीएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाएअनुसार हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरू समेत बन्द गरिएको […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौं । नवलपरासी पूर्वमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा मध्यविन्दु नगरपालिका–१०, टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताएका छन्। राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौं । भारतका चार राज्यको विधानसभा निर्वाचन २०२३ अन्तर्गत तीन वटामा भारतीय जनता पार्टी ९बीजेपी०को अग्रता छ । विधानसभा चुनावमा मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा बीजेपीले अग्रता बनाएको हो । तेलंगानामा भने भारतीय राष्ट्रिय कांग्रेस […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौँ । युरो कप–२०२४ को खेल तालिका सार्वजनिक भएको छ। समूह विभाजनसहित सार्वजनिक गरिएको प्रतियोगिताको उद्घाटन खेलमा स्कटल्याण्ड र जर्मनी खेल्ने तय भएका छन्। समूह ‘ए’ मा जर्मनी, स्कटल्याण्डसँगै हङगेरी र स्विटजरल्याण्ड छन्। यस्तै समूह […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौं । तीन वर्षअघि रुकुमपश्चिमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बिन्धत मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्च अदालत प्रशासनका अनुसार यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौं । दक्षिण पाकिस्तानमा कार दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा एउटा कार खाडलमा खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटना प्रान्तको शिकारपुर जिल्लामा भएको थियो । बाक्लो […]

आइतवार, मंसिर १७, २०८०

GORKHA : A person died and three others were injured in a tractor accident in Gorkha. The District Traffic Police Office, Gorkha, informed that the deceased have been identified as 29-year old Padam Bahadur Thapamagar […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किंदै छन् । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लागेका हुन् […]

आइतवार, मंसिर १७, २०८०