काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ प्रयोग तथा बिक्रीवितरणमा रोक लगाउने भएको छ। महानगरपालिकाले महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० र सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ अनुसार यही मंसिर २७ देखि सार्वजनिक […]
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा स्पोर्टिङ इलाम डे मेची एफसी र एफसी बुटवल लुम्बिनीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुवै टिमले गोलका केही अवसर सिर्जना […]
विराटनगर । कोशीमा सत्तारुढ दलहरुले सभामुखको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका छन् । १६ साउनमा तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि कोशीम सभामुख पद रिक्त छ । कोशीमा गत बिहीबार सत्तारुढ गठबन्धनको बैठक […]
काठमाडौं । बजारमा फेरि चिनीको अभाव देखिएको छ । सरकारले आपूर्ति व्यवस्थामा गरेको गम्भीर हेलचेक्रयाँइ गरेका कारण बजारमा फेरि चिनीको अभाव देखिएको व्यापारीहरु बताउँछन् । दशैं अघिदेखि सुरु भएको चिनीको अभाव चिर्न प्रभावकारी हस्तक्षेप नहुँदा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मलेसिया भ्रमणमा गएका छन् । शनिबार साँझ मलेसिया गएका उनी २९ मंसिरमा नेपाल फर्किने छन् । आइतबार मलेसियामा केही कार्यक्रममा सरिक भएका सभापति लामिछाने नेपालीहरुसँग […]
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१.३६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । काउन्सिलले यही मंसिर १५ गते विभिन्न २५ विधामा लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो । परीक्षामा सहभागी […]
चितवन । लागु पदार्थको कुलतमा फसेकाहरु रकमको अभावमा पुर्नस्थापनामा जान नसकेका यस क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले बताएका छन् । साथीहरुको लहैलहै, आफूलाई फरक देखाउने प्रवृत्ति, एक्लोपन आदि कारणले दुव्यर्वसनीमा फसेकाहरु त्यहाँबाट मुक्त हुन खोजे पनि […]
काठमाडौं । आज ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ। सोही अवसरमा राजधानीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपांगता […]
काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता तय गरेको छ । आइतबार आयोगले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय गरेको हो । यस्तै […]
काठमाडौं । सातो पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य ०.३९ प्रतिशतले घटेको छ । नेप्से ७.२९ अंकले घटेर १८५१.२३ को विन्दुमा झरेको छ । यस दिन २९३ धितोपत्रका ३४ लाख १९ […]