काठमाडौँ । विशेष अदालत काठमाडौंका लागि नवनियुक्त अध्यक्ष एवं सदस्यहरुले आज सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्। विषेश अदालतको नवनियुक्त अध्यक्ष एवं न्यायाधीशमा टेकनारायण कुँवर र सदस्य एवं न्यायाधीशमा तेजनारायण सिंह राई, रामबहादुर थापा, […]
जाकर्ता । इन्डोनेसियाको सुमात्रा टापुमा टोबा ताल नजिकैको एउटा गाउँमा अचानक आएको बाढी र पहिरोमा परी कम्तीमा १० जना अझै बेपत्ता भएको एक उद्धार अधिकारीले सोमबार बताएका छन् । अविरल वर्षाका कारण आएको बाढी र […]
विराटनगर । हात्तीको आक्रमणमा परेर मोरङको बेलबारीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ ३ घर भएका ५३ वर्षीय कमल माझी रहेका छन् । बेलबारी नगरपालिका–१० भाउन्नेमा माझीलाई जंगली हात्तीले आक्रमण गरेको थियो […]
मेडक । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलंगानाको मेडक जिल्लाको टुप्रन सहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् […]
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि काठमाडौंमा फेला परेका छन् । उनलाई आइतबार दिउँसो गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाँदै बसिरहेको अवस्थामा फेला […]
महेन्द्रनगर । कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल-भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु हुँदै छ । यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई […]
काठमाडौँ । हिमाली जिल्ला जुम्लासहित अन्य जिल्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ। सोमबार बिहानैदेखि हिमपात सुरु भएको हो। अग्लो ठाउँमा हिमपात भएको छ भने सदरमुकाम आसपासमा हिउँसँगै पानी परिरहेको छ। आइतबार मौसममा बदली भई […]
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक सुरु भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन, अपानि ११ […]
मुस्ताङ । मुस्ताङमा यस याममा पहिलोपटक हिमपात भएको छ । सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । विहानैदेखि हिमपात […]
काठमाडौं । नेपाल सुपर लिग २०२३ मा सोमबार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले झापा एफसीको सामना गर्दैछ । दशरथ रंगशालामा हुने यो खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् । १. यो यसपल्टको प्रतियोगिताको १३ औं र […]