काठमाडौं । साविक विजेता अर्जेन्टिना आगामी वर्ष अमेरिकामा हुने कोपा अमेरिका–२०२४ को समूह ‘ए’ मा परेको छ । प्रतियोगिताका लागि शुक्रबार बिहान भएको समूह विभाजनअनुसार अर्जेन्टिना समूह ‘ए’ मा परेको हो । यो समूहमा साविक […]
धनगढी । बैतडीमा दुई महिनादेखि बेपत्ता युवती मृत अवस्थामा भेटिएकी छन् । सुर्नया गाउँपालिका-८ की २० वर्षीया कल्पना महरा स्थानीय कैलपाल सामुदायिक वनमा मृत अवस्थामा भेटिएको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक गिरीले जानकारी दिए […]
काठमाडौं । एसिसी यू-१९ एसिया कपमा अहिले नेपाल र पाकिस्तानबीच खेल भइरहेको छ। युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको नेपालले पाँच विकेट गुमाइसकेको छ। खेलमा नेपालले सय रन पूरा गरेको छ। […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर झुकाउने काम गरेको बताएका छन् । शुक्रबार पोखरामा आयोजित महाकाली–मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वर्तमान सत्ता गठबन्धन […]
इजरायल । इजरायल-हमास युद्ध सुरु भएको २ महिनामा १७ हजारभन्दा बढीको मृत्यु भएको छ। बीबीसीका अनुसार हमासले गत अक्टुबर ७ मा इजरायलमाथि आक्रमण सुरु गरेको बिहीवार २ महिना पूरा भएको छ। बीबीसीका अनुसारहमासले आक्रमण सुरु […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर र नीतिगतदर घटाएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै बैंकदर ७.५ प्रतिशतबाट घटाएर सात प्रतिशतमा झारेको छ । त्यस्तै, नीतिगतदर ६.५ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ । […]
काठमाडौं । प्रहरीले दुई किलो अवैध सुनसहित तीनजना पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो । उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले नागढुंगाबाट सुन बरामद […]
काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतले आजदेखि लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो। भारतले बुधवार एक सूचना जारी गर्दै विदेश व्यापार ऐन र नीति अन्तर्गत रहेर आगामी चैत १८ […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासले गरेको आक्रमणपछि वेपत्ता भएका विपिन जोशीको परिवारलाई भेटेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान कैलालीको धनगढी विमानस्थलमा जोशी परिवारलाई भेटेका हुन । भेटमा विपिनका अभिभावकले विपिनको उद्धारको […]
काठमाडौं । एसिसी यू-१९ एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ। युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। नेपाली टिम देव खनाल (कप्तान), अर्जुन कुमाल, तिलकराज भण्डारी,आकाश त्रिपाठी, विपिन […]