२०८२ असार ७, शनिवार , ०७:२१:०४ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

ताप्लेजुङ (फुङ्लिङ) । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने पाँच लाख बराबरको क्षति भएको छ। सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा […]

शनिवार, मंसिर २३, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा झापा एफसी र वीरगन्ज युनाइटेड एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफभर झापाले दबाब बनाए पनि गोल […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । पोर्चुगलको राजदूतमा सनिल नेपाल अनुमोदित भएका छन् । शुक्रबारको संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि नेपाली राजदूतमा नेपाललाई सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो । राजदूतमा सर्वसम्मतिले अनुमोदन गरिएको ज्येष्ठताको आधारमा सभापतित्व गरिरहेका समिति […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौँ । यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई पराजित गरेको छ। युएईमा आज सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई ७ विकेटले हराएको हो। नेपालले दिएको १५३ रन विजयी लक्ष्य पाकिस्तानले ओभरमा २६ दशमलब ३ ओभरमा ३ विकेट […]

शुक्रवार, मंसिर २२, २०८०

म्याग्दी । मुस्ताङबाट यस वर्ष रु ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुसी सेनामा भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाएर उनीहरूलाई नेपाल फर्काउन सरकारसँग माग गरेको छ । रास्वपाले बन्धक बनाइएका नेपालीको सकुशल रिहा तथा प्यालेस्टाइनी विद्रोही समूह ९हमास०को नियन्त्रणमा […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०८४ साल अगाडि नै नेपालमा राजसंस्था स्थापना हुने दाबी गरेका छन् । रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा अध्यक्ष थापाले अब स्थापना हुने […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन संवाद गरी हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको लागि तदारुकता देखाउन अनुरोध गरेका छन् । मन्त्री साउदको सचिवलायका अनुसार शुक्रबार बिहान भएको टेलिफोन […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । उत्तम मगरको अर्धशतकप्रेरित नेपालले यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानविरुद्ध १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ । युनाइटेड अरब इमिरेट्स ९यूएई०स्थित आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङमा आएको नेपालले ४७.२ ओभरमा […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ । शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन […]

शुक्रवार, मंसिर २२, २०८०