२०८२ असार ६, शुक्रवार , ०३:५४:५५ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ५२ रनमा अल आउट भएको छ । दुबईको आईसीसीए २ मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ दशमलव १ ओभरमा ५२ रनमा अल आउट भएको […]

मङ्गलवार, मंसिर २६, २०८०

विराटनगर । नेकपा एमालेको संकल्प यात्रा रोक्न खोजेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पूर्व मन्त्री गोपाल किराँतीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो । […]

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । नेपाल सुपर लिग २०२३ मा बुटवल–लुम्बिनीले मंगलबार झापा एफसीको सामना गर्नेछ । दशरथ रंगशालामा हुने यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् । १. यो खेल यसपल्टको २२ र समग्रमा ४७ औं खेल […]

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । भोजपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्केमैयुङ गाउँपालिका–५, खावा बस्ने ४६ वर्षीया पवित्रा देवी राई छिन् । छोराले कुटपिट गर्दा घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लैजाने […]

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाली टिमले निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको टिमले ३५ रन जोड्नुअघि […]

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । मंगलबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ १४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७४ पैसा तोकिएको छ। यो मूल्य हाल सम्मकै उच्च हो। […]

मङ्गलवार, मंसिर २६, २०८०

मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मंसिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए […]

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख मंगलबार प्रदर्शन गरिएको छ । पशुपतिनाथमा वर्षभर सुरक्षित राखिएको छ भनेर हरेक वर्ष बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख नागरिकलाई देखाउने चलनानुसार […]

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । नेकपा एमालेले जारी राखेको संकल्प यात्राका क्रममा पाहुनालाइ स्वागतका लागि तयार पारिएको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् । एमाले यतिबेला झुलाघाट– चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको छ । संकल्प यात्रामा अवरोध नपुर्‍याउन एमालेले […]

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयाममा बागमती प्रदेशदेखि पश्चिमी भेगका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा भने सरदरभन्दा कम वर्षा […]

मङ्गलवार, मंसिर २६, २०८०