काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको अन्त्य र राजसंस्था तथा हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि बृहत राष्ट्रिय मोर्चा बनाउने प्रस्ताव गरेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले अहिले संघीय […]
काठमाडौँ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई […]
काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको आलोचना भएको छ । बुधबार काठमाडौँको बत्तिस पुतलीमा जारी सो समूहको बैठकमा नेता गुरुराज घिमिरेले मुख्यमन्त्री कार्कीमाथि प्रश्न उठाएका […]
काठमाडौं । भारतको लोकसभा बैठकमा दर्शकदीर्घाबाट दुई जना व्यक्ति अध्यक्षको आसनतिर कुदेका छन् । बैठक चलिरहेका बेला एक जना व्यक्ति हातमा केही बोकेर सांसदहरुको आसन हुँदै अध्यक्षको आसनतिर अघि बढेको भिडियोमा देखिन्छ । अघि बढेका […]
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से २.६० अंकले बढेर १९८८.०४ विन्दुमा पुगेको छ । २९२ धितोपत्रको एक करोड २० लाख ९५ हजार ५३९ कित्ता […]
काठमाडौं । छैटौं संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडौंमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार रुपन्देही जिल्ला क्रिकेट संघलाई पत्राचार गर्दै प्रधानमन्त्री कपको ८ देखि १० खेल भैरहवामा गर्ने क्यानले जानकारी दिएको […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत गरेका छन् । गौतमले २४ मंसिरदेखि लागू हुने गरी दिएको राजीनामा राष्ट्रपति पौडेलले बुधबार स्वीकृत गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । गौतमले राजीनामा […]
काठमाडौं । भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी-२० क्रिकेट सिरिजको तेस्रो खेलमा बुधबार नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ । ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले सिरिजमा पहिलो […]
तनहुँ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई प्रहरीले पक्राउ गरेको छ । सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती […]
चितवन । आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका–३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनिलले सामान्य वादविवाद हुँदा ढुङगाले प्रहार गर्दा गम्भीर घाइते […]