भेनेजुएला । भेनेजुएलाको एक राजमार्गमा सामूहिक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। अन्य छ जना गम्भीर घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। काराकसलाई पूर्वसँग जोड्ने ग्रान मारिस्कल डे अयाकुचो राजमार्गमा भएको दुर्घटनामा हालसम्म […]
काठमाडौं । १४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ । २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । विमानबाट […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले पसलहरुमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ बिहीबारदेखि जफत गर्न थालेको छ । काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल बन्दसम्म गराउन सक्ने सूचना जारी गरेको भोलिपल्टदेखि महानगरपालिकाले पसलहरुको अनुगमन […]
जनकपुरधाम । मधेश आन्दोलनको क्रममा महोत्तरीमा भएको सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीको आज अन्तिम फैसला आउने सम्भावना छ । २५ भदौ २०७२ मा भएको असई विक हत्या प्रकरणमा नेकपा एमालेका […]
भोजपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेस पनि आजित भएको दाबी गरेका छन् । बिहीवार महाकाली–मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली कांग्रेसकै […]
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरू आजित भएको दाबी गरेका छन् । बिहीबार महाकाली–मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले सत्तामा रहेका कांग्रेसका […]
काठमाडौं । डोनाल्ड टस्कले पोल्यान्डको नयाँ प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेका छन् । टस्कले बुधबार वार्सास्थित राष्ट्रपति भवनमा पोल्यान्डको प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेका हुन् । टस्कलाई सोमबार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्यान्डको संसद्को तल्लो सदन सेज्मले […]
झापा । बाह्रदशी गाउँपालिका–१ स्थित बागमतामा आज जंगली हात्ती मृत फेला परेको छ । सो स्थानमा भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए […]
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ । न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ हुन लागेको हो । यसअघि अरुका हकमा राय मिलेको भए पनि खाँणको […]
KATHMANDU : The ward-level conventions of Rastriya Swatantra Party (RSP) have started from today. This is the first time that the party is holding ward-level sessions since its establishment. Chief whip of the parliamentary party […]