दाङ । टिप्परको ठक्करबाट दुईजनाको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै बजार बन्द गर्न खोजेका गाउँपालिका उपाध्यक्षसहित बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलसहित घोराही बजार बन्द गर्न खोजेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको […]