२०८२ असार ४, बुधवार , ०९:०६:५३ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अस्ट्रेलियन खेलाडी मिचेल स्टार्क कीर्तिमानी मूल्यमा बिक्री भएका छन् । उनलाई कोलकाता नाइट राइडर्सले कीर्तिमानी मूल्यमा खरिद गरेको हो । मिचेल स्टार्कभन्दा […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौं । धादिङको रोराङमा सुख्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीले दिएको जानकारीअनुसार बेनिघाट रोराङ ९ लालटिन बजार नजिकै गएको सुख्खा पहिरोका कारण दुई तर्फी बाटो बन्द भएको छ । अहिले पहिरो […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश तह खारेजीको माग गर्दै ‘बृहत्’ आन्दोलन गर्ने भएको छ । गएको आइतबारदेखि मंगलबार (आज)सम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा केन्द्रीय आन्दोलन मूल […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ । साउन १५ यता पहिलो पटक बजारले २१ सय अंक नाघेको हो । अघिल्लो दिनको तुलनामा नेप्से ४५.९८ अंक बढेर २१०६ अंकमा कायम […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटीले पहिलो हार ब्यहोरेको छ । मंगलबार भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खलेमा इलामका लागि ५९ […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन मंगलबार पोखरामा सुरू भएको छ। सम्मेलनका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री शशांक कोइराला र गोपालमान श्रेष्ठलगायत नेताहरू सहभागी छन्। […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद गरेका सतीशलाल आचार्यसँग राम्रै चिनजान रहेको बताएका छन् । तर आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको उनले बताए । संसदको राज्य व्यवस्था तथा […]

मङ्गलवार, पौष ३, २०८०

अछाम । अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। मङ्गलसेन नगरपालिका-६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो। हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका-३ का कार्बु लामाले चलाएको भे१च २५७६ नंको जिप दुर्घटनामा […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको शिक्षा प्रणाली परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। मंगलबार संसदको राज्यव्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले देशको माया गर्नेहरू नै नभएको बताए। ‘पहिले नैतिक शिक्षा हुन्थ्यो,देशको माया इतिहासको […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित ९ जनाले हिजो सोमबारको केन्द्रीय कार्यसमिति बैठकबाट भएका निर्णय खारेजीको माग गरेका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर एन्फाको असन्तुष्ट समूहले इन्द्रमान तुलाधरलाई […]

मङ्गलवार, पौष ३, २०८०