२०८२ असार ४, बुधवार , ०३:२६:३५ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को क्लब ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रविन्द्र सिलाकार प्रतिबन्धमा परेका छन् । प्रतियोगिताको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट ९एनएसईएम०ले बिहीबार एक विज्ञप्ति जारी गर्दै ललितपुरका सहायक प्रशिक्षक सिलाकारलाई […]

बिहिवार, पौष ५, २०८०

उदयपुर । झन्डै अढाई वर्षअघि एक किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई युवालाई जन्मकैदको सजाय सुनाइएको छ। ०७८ साउन १३ गते घरबाट बेपत्ता भएकी त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ वर्षीया कृशला चौधरीका हत्या […]

बिहिवार, पौष ५, २०८०

चीन । उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। अन्य १३ जना घाइते भएका छन्। स्थानीय समय अनुसार बुधवार दिउँसो ३ः५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भाग स्थित कोईला […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ । बिहीवार काठमाडौंमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रीय संगठनहरु सार्क र बिमस्टेकलाई बलियो […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड जाने भनिएको क्रिसमस फेस्टिभलमा उनको प्रतिनिधित्व गर्दै पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराती आफ्नै बोलीका कारण विवादमा तानिएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड नै आउने […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । ६ वर्षअघि अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका शिवराज अधिकारी र अर्घाखाँचीका जगत विक छन् । शिवराज अर्कै मुद्दामा केन्द्रीय कारागारमा थिए […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले हरायो । जितका लागि ११८ रनको लक्ष्य पछ्याएको मधेशले […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । क्रिस्चियन धर्मको विरोध गर्नेलाई हतकडी लगाउनु पर्छ भनेकोमा संसदीय समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको आलोचना भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले मन्त्री किरातीले द्वन्द्व […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । नेपाल सुपर लिगमा बिहीबार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड भिड्दै छन् । यस खेलसँगै प्रतियोगितामा सातौं चरणको खेल समाप्त हुनेछ र प्रतियोगिता आठौं तथा अन्तिम चरणमा प्रवेश गर्नेछ । दशरथ रंगशालामा […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३ जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् […]

बिहिवार, पौष ५, २०८०