काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन थप बलियो बन्दै गइरहेकाले यो पाँचै वर्ष टिक्ने दोहोर्याएका छन् । बुधवार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले […]