२०८२ भदौ २७, शुक्रवार , ०६:५४:१२ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय, सानेपामा सुरु भएको छ । पार्टीकोतर्फबाट मन्त्रीहरुको कामकारबाहीको समीक्षा सहितका एजेण्डामा छलफल गर्न बोलाइएको बैठकको कांग्रेसले बैठकको प्रत्यक्ष प्रसारण भने भएन । कांग्रेसले साउनदेखि केन्द्रीय कार्यसमिति […]

बिहिवार, पौष १२, २०८०

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरान संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका […]

बिहिवार, पौष १२, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले मन्त्री फेरेर काम नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकबाट बिहीबार निस्कने क्रममा उनले व्यक्ति परिवर्तन गरेर काम नहुने बताए । “मान्छे परिवर्तन […]

बिहिवार, पौष १२, २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला ट्वान्टी २० क्रिकेट प्रतियोगितामा कोसी प्रदेशले सुदूरपश्चिमलाई हराएको छ । कोसी प्रदेशले सुदूरपश्चिमलाई ८ विकेटबाट हराएको हो। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट […]

बिहिवार, पौष १२, २०८०

दार्चुला । दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ। नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार रणवीर टमटाको घरमा […]

बिहिवार, पौष १२, २०८०

विराटनगर । विराटनगरमा स्रोत नखुलेको १९ लाख ९० हजार नगदसहित एकजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–६, केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिबाट श्रोत नखुलेको नेपाली नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी […]

बिहिवार, पौष १२, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १.९३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०६८ विन्दुमा कायम भएको छ । दिनभर कुल ४ अर्ब २९ करोडको कारोबार भयो । […]

बिहिवार, पौष १२, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले शिष्टाचार भेट गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटका क्रममा राष्ट्रपतिले जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताका लागि व्यक्त गरेको […]

बिहिवार, पौष १२, २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दोस्रो वरियताका नेता राजेन्द्र महतोले नयाँ पार्टी खोल्न गृहकार्य अघि बढाएका छन्। विगत केही महिना देखि लोसपाका अध्यक्ष महन्थ ठाकुर र महतोवीच गम्भीर विवाद बढेको छ। यही विवादको […]

बिहिवार, पौष १२, २०८०

काठमाडौं । गाजापट्टीमा इजरायलको आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २१ हजार नाघेको त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्राले गाजापट्टीमा इजरायली आक्रमणबाट २१ हजार ११० जनाको मृत्यु र ५५ हजार […]

बिहिवार, पौष १२, २०८०