२०८२ जेठ ३१, शनिवार , ०८:२५:०३ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौँ । जबर्जस्ती करणी मुद्दामा दोषी ठहरिएसँगै क्रिकेटर सन्दीप लामिछानेले तत्काल जेल जानुपर्ने कि नपर्ने भन्ने विषयमा चर्चा भइरहेको छ। काठमाडौं जिल्ला अदालतले ‘बलात्कार भएको’ ठहर गरिसके पनि कति वर्ष जेल जाने भन्ने निर्णय हुन […]

आइतवार, पौष १५, २०८०

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुंगादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२, नागढुंगादेखि वडा […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत दिने भएको छ । त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने उपप्रधानमन्त्री तथा गृहमन्त्री […]

शनिवार, पौष १४, २०८०

काठमाडों । ललितपुरको बालकुमारी घटनाको विरोधमा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ । शुक्रबार बालकुमारीमा प्रदर्शनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । घटनापछि वीरेन्द्रनगरमा सरकारविरुद्ध आन्दोलन थालिएको […]

शनिवार, पौष १४, २०८०

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा पक्राउ गरिएका ७३ जनालाई छाड्ने तयारी गरिएको छ । उनीहरूलाई आफन्तको जिम्मा लगाएर छाड्न लागिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी गराएको छ । उनीहरूलाई शनिबारै छाडिनेछ । पक्राउ […]

शनिवार, पौष १४, २०८०

काठमाडौं । रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ […]

शनिवार, पौष १४, २०८०

दाङ । दाङको बंगलाचुलीस्थित कोइला खानीको सुरुङ भित्र एक पुरुष मृत फेला परेका छन्। घोराही उपमहानगरपालिका – ६ अघराका ४५ शिवराज केसी शुक्रबार बंगलाचुली गाउँपालिका– ४ स्थित गदारी फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र मृत […]

शनिवार, पौष १४, २०८०

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका नेताहरूले ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै शनिबार कालो झण्डा बोकेर मन्त्रीक्वाटर पुल्चोकमा प्रदर्शन गरेका छन्। आज बिहान मन्त्री क्वाटर पुल्चोकमै पुगेका संघका नेताहरूले शान्ति सुव्यवस्था कायम […]

शनिवार, पौष १४, २०८०

पोखरा । बसले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । भारत घर भै हाल पोखरा २७ बस्ने इसरावती कुमारीको ज्यान गएको हो । ३० वर्षकी उनी लेखनाथ महोत्सवमा फुटपाथमा फूल बेच्दै थिइन् । […]

शनिवार, पौष १४, २०८०

बुटवल । साउदी अरब जान भनी पाल्पाबाट काठमाडौं पुगेका युवा विक्रम पंगेनी सम्पर्कविहीन भएका छन् । पूर्वखोला गाउँपालकिा-१ माझकोटका २३ वर्षीय विक्रम साउदी अरब जान भनी यही पुस तीन गते मंगलबार घरबाट काठमाडौं पुगेपछि सम्पर्कविहीन […]

शनिवार, पौष १४, २०८०