२०८२ जेठ ३१, शनिवार , ०७:४५:१२ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । एपीएफ अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफार्यसमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गर्‍यो । टस हारेर ब्याटिङको […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । सरकारका कामकारबाहीलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि देखिएको छ। पुस १२ देखि १४ गतेसम्म सानेपामा चलेको केन्द्रीय समिति बैठकमा धारणा राखेका केन्द्रीय सदस्यहरूले सरकारका कामकारबाहीप्रति असन्तुष्टि पोखे। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । दक्षिण अफ्रिकाले इजरायलले गाजामा प्यालेस्टाइनीहरूविरुद्ध नरसंहार गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा मुद्दा दायर गरेको छ । संयुक्त राष्ट्रको अदालतमा आफ्नो आवेदनमा, दक्षिण अफ्रिकाले इजरायलले गरेका कार्य र भुलहरू नरसंहार रहेको जिकिर गरेको […]

आइतवार, पौष १५, २०८०

दाङ । दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा मृत भेटिएका घोराही उपमहानगरपालिका – ६ अघरा ४५ शिवराज केसीको हत्या भएको खुलेको छ। शुक्रबार सुरूङमा मृत बंगलाचुली गाउँपालिका-४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा मृत भेटिएका केसीको हत्या […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले एएस रोमाविरुद्ध १–० को कठिन जित निकालेको छ । शनिबार घरेलु मैदान एलियन्ज रंगशालामा युभेन्टसलाई जित दिलाउन एड्रियन राबियोटले गरेको गोल निर्णायक बन्यो । राबियोटले खेलको ४७औँ मिनेटमा […]

आइतवार, पौष १५, २०८०

MAKWANPUR : Chief of Bagmati Province, Yadav Chandra Sharma, has extended best wishes for happiness, peace and prosperity to the members of the Tamu community living in the country and abroad and to all Nepalis […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले धरानमा विमानस्थल नबन्ने बताएका छन् । यादवले आइतबार प्रधिकरणको ‘२५औँ वार्षिक समारोह’मा बोल्दै यस्तो बताएका हुन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई चुनौती […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । रूसको सीमावर्ती सहर बेलगोरोडमा भएको गोलाबारीमा कम्तीमा दुई बालबालिकाको मृत्यु भएको क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बताएका छन् । युक्रेनी सशस्त्र बलहरूले बेलगोरोडको केन्द्रमा गोलाबारी गरेका थिए । प्रारम्भिक जानकारीअनुसार दुई बालबालिकाको मृत्यु भएको […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । बर्दियाबाट वनभोजका लागि दाङ आएका यात्रु बोकेको बस दुर्घटना भएको छ । भे१ख २०४१ नम्बरको बस अमेलिया-तुलसिपुर सडकखण्डको दमारगाउँमा बज बिहान ७ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा २० जना यात्रु घाइते भएको […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । रुसमा हवाई हमला हुँदा २० जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । यो आक्रमण युक्रेनले गरेको आरोप रुसले लगाएको छ । रुसको दक्षिण(पश्चिम क्षेत्रमा पर्ने सिमावर्ती शहर बेलगोरोडमा शनिबार […]

आइतवार, पौष १५, २०८०