२०८२ भदौ २५, बुधवार , ०४:५०:०६ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् । […]

बिहिवार, पौष १९, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीति नै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा रहेको बताएका छन्। उनले यति धेरै पूर्वप्रधानमन्त्रीहरू राजनीतिमा क्रियाशील भएको अन्य मुलुकमा आफूले नदेखेको पनि बताए। पूर्वकर्मचारी समाज नेपालले बुधबार काठमाडौंमा […]

बुधवार, पौष १८, २०८०

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । राष्ट्रियसभा निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ चार दलका नेताहरुसँग छलफल गरेलगतै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । ओली पुगेसँगै वालुवाटारमा तीन […]

बुधवार, पौष १८, २०८०

काठमाडौं । बिहीबार (भोलि) नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको छ। भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणका अवसरमा दुई देशबीच हस्ताक्षर हुन लागेको हो। सम्झौतामा १० वर्षमा नेपाल–भारतबीच विद्युत व्यापारसम्बन्धी विस्तृत […]

बुधवार, पौष १८, २०८०

टोकियो । जापानको इशिकावा प्रान्तमा बुधबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ। सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजीमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको छ। बुधबारसम्म पनि भग्नावशेष […]

बुधवार, पौष १८, २०८०

काठमाडौं । उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त भएका छन् । बुधबार बसेको न्याय परिषद्ले बैठकले २६ जना जिल्ला न्यायाधीश, चारजना न्याय सेवाका कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीशमा नियुक्त गरेको हो । न्याय […]

बुधवार, पौष १८, २०८०

काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् । उनलाई डलर देखाएर लुटपाट […]

बुधवार, पौष १८, २०८०

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भैरहवामा भेटवार्ता भएको छ । पूर्व राजाले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेताहरु मंगलबार भैरहवा पुगेका थिए । बुधबार भएको भेटमा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष […]

बुधवार, पौष १८, २०८०

काठमाडौं । अघिल्ला ६ कारोबार दिनसम्म घटेको सेयर बजार बुधबार भने २७.९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०५८ विन्दुमा कायम भएको छ । कारोबार रकम भने अघिल्लो दिनकै बराबर ४ अर्ब ४ […]

बुधवार, पौष १८, २०८०

विराटनगर । कोशी प्रदेशमा गत साउनदेखि रिक्त रहेको सभामुख चयनका लागि एक सातापछि प्रक्रिया थाल्न दलहरु सहमत भएका छन् । कोशी प्रदेशसभाको बैठक २४ पुसमा बस्दैछ । सोही दिनबाट सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन दलहरुले […]

बुधवार, पौष १८, २०८०