२०८२ भदौ २६, बिहिवार , ०४:०५:४६ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् । काठमाडौं विश्वविद्यालय (केयू)ले आवासीय चिकित्सक डा. विशद दाहालको निलम्बन स्थगन गरेपनि केएमसीले डा. दाहाललाई कलेज प्रवेशमा अझै रोक लगाएको छ । डा। […]

बिहिवार, पौष १९, २०८०

काठमाडौं । फाइनलमा टोउलोसविरुद्ध २–० को जित निकाल्दै पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । बुधबार घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पीएसजीलाई जित दिलाउन ली काङ–इन र काइलियन एमबाप्पेले गोल गरे […]

बिहिवार, पौष १९, २०८०

विराटनगर । स्रोत नखुलेको २१ लाख ५७ हजार नगदसहित सुनसरीबाट एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले नगदसहित भोक्राहानरसिंह गाउँपालिका ६ बाट एक जनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट […]

बिहिवार, पौष १९, २०८०

काठमाडौं । राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विरोध […]

बिहिवार, पौष १९, २०८०

काठमाडौं । जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकानुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो । सोमवार इशिकावा प्रान्तको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको शक्तिशाली […]

बिहिवार, पौष १९, २०८०

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६, मौरीबजारमा यात्रीवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकबाट खोलामा […]

बिहिवार, पौष १९, २०८०

काठमाडौं । इरानका मारिएका जनरल कासिम सुलेमानीको अन्त्येष्टिस्थलनजिकै बुधबार दुई विस्फोटमा कम्तीमा ९५ जनाको मृत्यु हुनुका साथै २१० भन्दा बढी मानिस घाइते भएका इरानले जनाएको छ । अमेरिकी ड्रोन हमलामा सुलेमानीको मृत्यु भएको चौथो वर्षगाँठ […]

बिहिवार, पौष १९, २०८०

जनकपुरधाम । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि धनुषास्थित जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै छ । मिथिलाञ्चलमा छोरीको घरमा माइतबाट कोसेली पठाउने चलन छ । त्यही विधि अनुसार अयोध्यामा नवनिर्मित राम मन्दिरको […]

बिहिवार, पौष १९, २०८०

काठमाडौं । जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले दुवाकोटबाट पक्राउ गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई आज बिहान दुवाकोटबाट पक्राउ गरिएको एक प्रहरी अधिकृतले बताए । […]

बिहिवार, पौष १९, २०८०

काठमाडौं । आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुँदैछ । यो सन् २०२४ को पहिलो उल्का वर्षा हो । उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम […]

बिहिवार, पौष १९, २०८०