२०८१ माघ १८, शुक्रवार , ०७:४९:५० बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

भद्रपुर । धानको मूल्यमा वृद्धि भएसँगै चैते धान खेतीतर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो । जिल्लामा विगतमा रु […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलबार भएको हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु भएको छ । पाकिस्तानस्थित चिनियाँ दूतावासका अनुसार आक्रमण दिउँसो १ बजे भएको थियो । प्रान्तमा चिनियाँ कम्पनीले […]

बुधवार, चैत १४, २०८०

काठमाडौँ । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान ठेक्का सम्झौतामा भएको कमजोरीका कारण राज्यलाई एक अर्ब रुपैयाँ नोक्सानी भएको छ। रकम भुक्तानी मोडालिटी बुट प्रणाली हुनु र अमेरकी डलरमा सम्झौता गरेका कारण राज्यलाई अहिलेसम्म एक अर्ब […]

बुधवार, चैत १४, २०८०

विराटनगर । साहित्यकार प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ । २००३ सालमा भोजपुरको दिङ्लामा जन्मिएका उनका दुई छोरा, एक छोरी र श्रीमती छन् । पछिल्लो केही समययता क्यान्सर रोगबाट पीडित सुवेदीको उपचारकै […]

बुधवार, चैत १४, २०८०

काठमाडौँ । काठमाडौं उपत्यकामा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको छ। उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका बिरामीको जाँच गर्दा १२ जनामा कोभिड […]

बुधवार, चैत १४, २०८०

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भारतमा रहेकी आफ्नी छोरी सम्पर्कविहीन भएको भन्दै खोजीका लागि सहयोग मागेका छन् । मेयर हमालले आफ्नी जेठी छोरी आरती सोमबारदेखि भारतको गोवास्थित जोरबा वाइब आश्विन ब्रिजबाट सम्पर्कविहीन भएकी […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । नेपालीले आयरल्यान्ड वुल्भ्सविरूद्धको टी–२० शृंखला क्लिन स्वीप गरेको छ।सोमबार पहिलो खेलमा ६ विकेटको जित हासिल गरेको नेपालले दोस्रो टी–२० अभ्यास खेलमा पनि आयरल्याण्ड वुल्भ्सलाई ७१ रनले पराजित गर्‍यो। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने संकेत गरेको छ । स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको रास्वपा उच्च तहका एक नेताले […]

मङ्गलवार, चैत १३, २०८०

मुग्लिन । चितवनमा चट्याङ लागेर एकै परिवारका तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो। चट्याङबाट […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १०.१४ अंकको बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा ०.४९ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै, आज नेप्से परिसूचक २०४१ अंकमा […]

मङ्गलवार, चैत १३, २०८०