काठमाडौं । युवा फरवार्ड काइलियन एमबाप्पेको ह्याट्रिकप्रेरित पेरिस सेन्ट जर्मन ९पीएसजी०ले फ्रेन्च कपमा रिभलविरुद्ध ९–० को फराकिलो जित निकालेको छ । फ्रान्सको छैटौँ श्रेणीको क्लबमाथि पीएसजीले निरन्तर दबाब बनाएको थियो । रिभलको मैदानमा पीएसजीलाई जित […]
विराटनगर । राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गरेका छन् । उनले कोशी प्रदेशको राजधानी विराटनगरमा मनोनयन दर्ता गरेका हुन् । उनको प्रस्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की […]
काठमाडौँ । माघ ११ गते बिहीवारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आइतबार सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ। सह-सचिव एवं प्रवक्ता शालिग्राम शर्मा […]
काठमाडौं । मकवानपुरमा माछा मार्न भनी हिँडेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । वाग्मती गाउँपालिका–४, झुरझुरेका ३५ वर्षीय गोपाल थिङ मृत फेला परेका हुन् । उनी आइतबार अपराह्न करिब ४ बजे घरबाट निस्किएका […]
झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन भएका छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा मलेसिया गएका थिए । ‘२२ वर्षको हुँदा मलेसिया गएको थियो’, […]
काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ । चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, […]
काठमाडौं । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले जित हासिल गरेको छ । प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना […]
आज देशका अधिकांश भू–भागमा मौसम सफा रहने छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी […]
सुर्खेत । टिकट वितरणमा नेताहरु हावी भएको भन्दै हुम्लामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट […]
काठमाडौं । भारतले सूर्यको अन्वेषणका लागि पठाएको मिसन प्रक्षेपण गरेको चार महिनापछि सूर्यको कक्षमा प्रवेश गरेको छ । भारतले गत सेप्टेम्बरमा सूर्यको बाहिरी तहको मापन र अवलोकन गर्ने उपकरणसहित आदित्य एल–१ मिसन प्रक्षेपण गरेको थियो […]