२०८२ जेठ २५, आइतवार , ०८:५२:०७ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ । भेटमा लामिछानेले चिनियाँ ठेकदारले विस्तार गरिरहेको नारायणगढ–बुटवल सडकखण्डको दुरावस्थाबारे ध्यानाकर्षण गराएको र राजदूतले सोङले […]

बिहिवार, पौष २६, २०८०

विराटनगर । कोशी प्रदेश सरकार गठन भएको एक वर्षको अवधि त्यतिकै खेर गएको भन्दै राजनीतिक दलका नेताहरूले अब मिलेर अघि बढ्ने बताएका छन् । प्रदेशसभाको चौथो अधिवेशन अन्त्य हुनु अगाडि बसेको प्रदेशसभा बैठकमा बोल्दै दलका […]

बिहिवार, पौष २६, २०८०

MAHENDRANAGAR : Ward Chairman of Bhimdatta Municipality-6 Mahendra Khadka has been found dead. Also spokesperson of the Municipality, Khadka may have died in a motorcycle accident on the road at Aithpur of Bhimdatta-6 last night, […]

बिहिवार, पौष २६, २०८०

काठमाडौं । बर्दियामा आगोले जलेकी एक वृद्धाको मृत्यु भएको छ । राजापुर नगरपालिका–५, झप्टीकी अन्दाजी ७५ वर्षीया सोहनी थारुको मृत्यु भएको हो । बुधबार दिउँसो उनी सुत्ने कोठमा चिसोबाट जोगिन बालेको आगो सल्कँदा जलेर घाइते […]

बिहिवार, पौष २६, २०८०

भरतपुर । अलपत्र परेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको बाटो खुलेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको छ । भरतपुर महानगरपालिकालाई रंगशाला निर्माण, सञ्चालन […]

बिहिवार, पौष २६, २०८०

काठमाडौं । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । बलात्कार सम्बन्धी मुद्दामा जिल्ला […]

बिहिवार, पौष २६, २०८०

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने-चिसापानी सडकखण्ड अन्तर्गत पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ […]

बिहिवार, पौष २६, २०८०

बर्दिया । बर्दियाको राजापुर नगरपालिका ५ मा कोठामा चिसोबाट बच्न राखिएको आगो सिरकमा सल्किँदा जलेर एक महिलाको मृत्यु भएको छ । गए राति आगलागीमा परेकी ७५ कि सोहनी थारुको आज बिहान कान्ति आरोग्य अस्पताल नेपालगन्जमा […]

बिहिवार, पौष २६, २०८०

नेपालगञ्ज । कर्णाली प्रदेश बहुउपयोगी जडीबुटीको भण्डार हो । वन नियमावली २०८० मा उल्लेख भए अनुसार, कर्णाली प्रदेशमा करिब ३०० प्रकारका जडीबुटी पाइन्छन् । तिनै जडीबुटीहरू कर्णालीका जनताको आम्दानीको मुख्य स्रोत हुन् । यहाँका बासिन्दाले […]

बिहिवार, पौष २६, २०८०

धनगढि । कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाध्यक्ष मृत फेला परेका छन् । भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्का मोटरसाइकलसहित आज बिहान मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले […]

बिहिवार, पौष २६, २०८०