२०८२ जेठ २४, शनिवार , ०५:४९:३८ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला खटिने नेताहरुलाई अभिमुखीकरण गर्ने भएको छ । माघ ७ देखि २२ गतेसम्म हुने ‘समुदायमा कांग्रेस’ अभियानमा जाने केन्द्रीय नेताहरुलाई अभिमुखीकरण गर्न लागेको हो । ७७ जिल्लामा केन्द्रीय नेताहरु खटाएर कांग्रेसले […]

बुधवार, माघ ३, २०८०

KATHMANDU : Nepal will be presenting a report on its progress in achieving the Sustainable Development Goals (SDGs) to the High-Level Political Forum on Sustainable Development of the United Nations within July. The report will […]

बुधवार, माघ ३, २०८०

म्याङलुङ । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको संगमस्थल तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित उक्त पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा भएको थिएन । सो क्षेत्रमा […]

बुधवार, माघ ३, २०८०

जनकपुरधाम । मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदैछ । आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले स्वाभिमान दिवस मनाउन लागेको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । मकवानपुरमा चिनियाँ नागरिकमाथि कुटपिट भएको छ । फास्ट ट्रयाकमा काम गरिरहेका चिनियाँ नागरिकलाई मकवानपुरका स्थानीयले कुटपिट गरेका हुन् । “चाइनिज क्याम्पमा कुकको काम गर्ने मकवानपुरगढी १ बस्ने फूलमाया लुङ्बालाई खाना बनाउने क्रममा फास्ट […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । इरानले पाकिस्तानको बलुचिस्तानमा हवाई हमला गरेको छ । आतंकवादी संगठन जैश अल अदललाई लक्षित गरी मिसाइल आक्रमण गरेको इरानले जनाएको छ । आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । न्यूजील्याण्डकी एक सांसदले चोरी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएकी छन् । ग्रिन पार्टीकी ४२ वर्षीया सांसद गोलरिज घाहरमनले पसलबाट तीन पटक चोरी गरेको आरोपपछि राजीनामा दिएकी हुन् । उनले एक पटक अकल्याण्डमा […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहान पहाडी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराईमा हुस्सु र कुहिरो लागेको छ । […]

बुधवार, माघ ३, २०८०

गोरखा । गोरखामा एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिए । उनका अनुसार सहिद लखन गाउँपालिका–७ […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितलाई राहत सामग्री लिएर पुगेको चिनियाँ टोली प्रमुखमाथि हातपात भएको पाइएको छ । चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङमाथि मंसिर २० गते […]

बुधवार, माघ ३, २०८०