२०८२ जेठ २४, शनिवार , ०१:४१:०३ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कप फुटबलमा विदेशी टिम समेत सहभागी हुने भएको छन् । केपी ओली कप २०२४ फुटबल प्रतियोगिता फागुन ११ गतेदेखि १९ गतेसम्म आयोजना हुने […]

बुधवार, माघ ३, २०८०

काठमाडौ । इरानले पाकिस्तानको बलुचिस्तानमा मिसाइल र ड्रोन हमला गरेपछि गरेपछि दुई देशबीचको सम्बन्धमा तनाव बढेको छ । चरमपन्थी संगठन जैश अल-अद्लको शिविर भन्दै इरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । […]

बुधवार, माघ ३, २०८०

काठमाडौँ । साताको तेस्रो कारोबार दिन बुधबार सेयर मापन गर्ने परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। बुधबार दिनभरजसो नेप्से परिसूचक तीव्र उतारचढावपूर्ण हुँदै १२.१० अंकले घटेर २१६३.०६ विन्दुमा झरेको छ। बुधबार १८० कम्पनीको सेयर घट्यो […]

बुधवार, माघ ३, २०८०

विराटनगर । कोशी प्रदेशको उच्च हिमाली र पहाडी क्षेत्रमा जाडो बढेसँगै हिमपात सुरु भएको छ ।प्रदेशका ताप्लेजुङ, इलाम, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बुलगायतका क्षेत्रमा हल्का हिमपात भएको हो । सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी घनश्याम […]

बुधवार, माघ ३, २०८०

काठमाडौँ । बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक गर्ने एकजना पक्राउ परेका छन्।नेपाल प्रहरीको साइबर ब्युरोले संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई बुधबार पक्राउ गरेको हो। राईलाई […]

बुधवार, माघ ३, २०८०

इस्लामावाद । पाकिस्तानको निर्वाचन आयोग (ईसीपी)ले चुनाव चिह्न परिवर्तन गर्ने आदेश आइरहने हो भने फेब्रुअरी ८ का लागि तय भएको निर्वाचन फेरि ढिला हुन सक्ने चेतावनी दिएको छ । कुनै पनि अदालतको नाम उल्लेख नगरिकन […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । स्पीनर सूर्य तामाङले फेरि एक पटक उत्कृष्ट प्रदर्शन गरेपछि प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई हराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले आर्मीलाई ३ विकेटले हराएको छ । […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्थाका लागि सरकारलाई निर्देशन दिएको छ । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर जबराको अध्यक्षतामा बसेको बैठकले सुरक्षा […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (माघ ४ गते) युगान्डा गणतन्त्र प्रस्थान गर्दै छन् । प्रधानमन्त्री प्रचण्ड बिहान २ः१५ बजे कतार एयरलाइन्सबाट […]

बुधवार, माघ ३, २०८०

काठमाडौँ । छिमेकी भारतमा पछिल्लो नौ वर्षमा २४.८२ करोड मानिस बहुआयामिक गरिबीबाट बाहिर निस्केका छन्। भारतको नीति आयोगले सोमबार जारी गरेको तथ्याक अनुसार सन् २००५–०६ यता भारतले बहुआयामिक गरिबी सूचकांक (एमपीआई) मा लगातार सुधार गरेको […]

बुधवार, माघ ३, २०८०