JANAKPURDHAM : The 6th Sacrifice Day is being marked in Madhesh Province today, commemorating the completion of 17 years of the Madhesh Movement for the cause of federalism and inclusion. The Madhesh Province Government and […]
काठमाडौं । वागमती प्रदेशका युवा ब्याटर आशुतोष घिरैयाले आफ्नो लयलाई निरन्तरता दिँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशविरुद्ध उत्कृष्ट अर्धशतक पूरा गरेका छन् । घिरैयाले यस प्रधानमन्त्री कपमा आफ्नो दोस्रो अर्धशतक ४७ बलमा पूरा […]
काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फका ८२६ हवल्दारको बढुवा गरिएको छ । प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान गर्न सम्बन्धित कार्यालयहरूलाई […]
काठमाडौं । सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा नौजनाको मृत्यु भएको छ । जोर्डनका लडाकु विमानमार्फत बिहीबार दक्षिणी सिरियाको स्वीडा प्रान्तको अरमान क्षेत्रमा गरिएको आक्रमणमा नौजनाको मृत्यु भएको जनाइएको छ । दुईतले घरलाई लक्षित गरी […]
काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकप आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । भविष्यका स्टार जन्माउने यू–१९ विश्वकपको यो १५औं संस्करण हो । सन् १९८८ मा पहिलो पटक अष्ट्रेलियामा आयोजना भएको यू–१९ क्रिकेट विश्वकप यसपटक सुरुमा […]
काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । वैद्यको पार्थिव शरिरलाई […]
धनगढी । दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । शुक्रबार बिहान महेन्द्रनगतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना […]
काठमाडौ । जिल्लाको गढीमाई नगरपालिका-७ मा घाँस काट्न र बाली हेर्न खेतमा गएकाहरुलाई बिहीबार साँझ स्यालले आक्रमण गरेको स्थानिय रामश्रय राय यादवले जानकारी दिए। स्यालको टोकाइबाट १८ जना घाइते भएको बताउँदै सोही वडाका वडा अध्यक्ष […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । साथै देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी […]
काठमाडौं । भारतको गुजरातमा डुंगा डुब्दा १६ जनाको मृत्यु भएको छ । पिक्निक गएका शिक्षक र विद्यार्थीहरू सवार डुंगा गुजरातको वडोदरास्थित हरनी तालमा दुर्घटनामा परेको हो । मृतकमध्ये १४ जना विद्यार्थी र दुईजना शिक्षक हुन् […]