२०८२ जेठ १९, सोमवार , ०२:१९:१७ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

मुम्बई । भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ । बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्थित भवनमा आगलागी भएको हो । घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ । […]

आइतवार, माघ ७, २०८०

कम्पाला। नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबिच भेटवार्ता भएको छ। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला आउने क्रममा दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता […]

शनिवार, माघ ६, २०८०

काठमाडौं । गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुगेको छ । इजरायली सेनाबाट गत २४ घण्टामा १४२ प्यालेस्टाइनी मारिएका छन् । २७८ जना घाइते भएका छन् । जारी इजरायल–हमास द्वन्द्वले […]

शनिवार, माघ ६, २०८०

टोकियो । जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा)ले ‘स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम)’ चन्द्रमामा अवतरण भएको शनिबार पुष्टि गरेको छ । स्थानीय समयानुसार शनिबार जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा)ले एक अनलाइन वक्तव्यमा जापानी मानवरहित यान राति […]

शनिवार, माघ ६, २०८०

काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो पहिलो खेल आइतबार न्यूजिल्याण्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आइतबार दिउँसो १:४५ मा सुरु हुनेछ । नेपालले न्युजिल्यान्डसँग पछिल्लो पटक २०१६ मा […]

शनिवार, माघ ६, २०८०

झापा । जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् । कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर […]

शनिवार, माघ ६, २०८०

काठमाडौँ ।पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङ काठमाडौंबाट करिब ७०० किलोमिटर पूर्वउत्तरमा पर्छ। ताप्लेजुङको नाम सुन्नेबित्तिकै यससँगै जोडिएर पाथीभरा देवी र कञ्चनजङ्घा हिमालको नाम आउँछ। करिब तीन हजार सात सय ९४ मिटर अग्लो स्थानमा पाथीभरा शक्तिपीठको […]

शनिवार, माघ ६, २०८०

गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका-२ पालुखास्थित जंगलमा मृत अवस्थामा चितुवा फेला परेको छ । जंगलमा चितुवा मृत फेला परेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए। मृत अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीलाई […]

शनिवार, माघ ६, २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकहरुलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई […]

शनिवार, माघ ६, २०८०

ईलाम । ‘एनआरएनए इलाम गोल्ड कप’ फुटबल प्रतियोगिता आज (शनिबार) सुरु हुँदैछ । सदरमुकामको ठूलो टुँडिखेलमा प्रतियोगिता सुरु हुन लागेको हो । रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र पाहुना टिम भारत […]

शनिवार, माघ ६, २०८०